संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दल एकै ठाउँमा

प्रतिनिधिसभामा सोमबार सरकारले विश्वासको मत लिने कार्यक्रम छ

राष्ट्रपति पौडेलद्वारा सामान्य सवारीमा कुमारीको दर्शन

कारगेट बिनानै उहाँले सामान्य सवारीमा त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभएको हो

प्रधानमन्त्रीले ब्याजदर एकल अंकमा झार्ने आश्वासन दिएपछि बैंकविरुद्धको आन्दोलन स्थगित

उद्योगी-व्यवसायीको माग सम्बोधन गर्न तयार भएको प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएको भन्दै जारी आन्दोलन स्थगित गरिएको हो ।

अर्थतन्त्र : हिजो, आज र भोलि – विश्व पाैडेल

ओलीको बहिर्गमनपछि प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवाले शपथ लिएको दिन मुलुकको लक्षित जनसंख्यामा पहिलो डोज खोप लगाउनेहरू ११.२ प्रतिशत थिए भने दुवै डोज खोप पाउनेहरू जम्मा ४.७ प्रतिशत ।

युएईविरुद्ध नेपालको शानदार जित, एक दिवसीय मान्यता पनि जोगायो

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भयो। 

माओवादी धारले भन्यो : शान्ति सम्झौता विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्छौ

मुलुकमा विद्यमान जातीय, क्षेत्रीय, लिङ्गीय वर्गीयलगायतका समस्या समाधान गरी राज्यको अग्रगामी पुनः संरचना गर्ने संकल्प गरिएको छ।

महासचिव सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

उहाँले दुई हजार नौ सय ५२ मत प्राप्त गर्नुभएको तथा उहाँको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक जीवन यस्तो छ

२०१५ सालदेखि कांग्रेसको राजनीतिमा लागेका पौडेल २०३४ सालमा पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका थिए

१५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

 न्यायाधीश खतिवडाले अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा अन्तरिम आदेश जारी गर्न नपर्ने जानकारी दिनुभयो

दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो : प्रधानमन्त्री प्रचण्ड

आजको परिस्थिति र आवश्यकताअनुसार कर्मचारीहरूको तलवमान र सेवा सुविधामा पुनर्विचार गर्न आवश्यक छ ।”

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ