पार्टीको विधानअनुसार चल्न देउवालाई दबाब

पार्टी सभापतिले विधानलाई वेवास्ता गर्दा केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बसेको थियो ।

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो।

नेतालाई एउटा, जनतालाई अर्को कानुन हुन सक्दैन : गृहमन्त्री श्रेष्ठ

श्रेष्ठले सरकार कुनैपनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाउनुभयो

बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता : पम्फा भुसाल

अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने बताउनु भयो ।

ललिता निवास प्रकरण : सर्वोच्चबाट स्टेअर्डर लिएकाहरूको रिट पनि खारेज

यसअघि सोही प्रकरणमा मुछिएका १७ जनालाई थुना बाहिर राखेर अनुसन्धान गर्नू भन्ने सर्वोच्चको अन्तरिम आदेश पनि खारेज भएको छ।

महिला आन्दोलनमा सीताको मूल्यवत्ता

जनयुद्ध नभएको भए सम्भवतः आज जुन अधिकार महिलाले प्राप्त गरेका छन्, जुन नीतिगत तहमा महिलाको उपस्थिति छ, कर्मचारी, सेना, प्रहरीमा महिलाले जुन उच्च ओहदा पाएका छन्, त्यो कदापि सम्भव थिएन।

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै, यस्ता छन् एजेन्डा

पदाधिकारी र पूर्वपदाधिकारीको छलफलले केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय गरेको छ

एकाउन्न दल आयोगको कारबाहीमा, ३९ लाई जरिबाना र १२ लाई सचेत

आयोगले कारबाहीमा परेका दललाई ३५ दिनभित्र जरिबाना बुझाउन निर्देशन दिएको छ।

‘अमेरिकासँग वार्ता हुँदैन’– उत्तर कोरिया

उत्तरविरुद्धको अमेरिकी–कोरियाली सैन्य गठबन्धनले वार्तालाई असम्भव बनाएको उनी बताउँछिन् ।

साथीहरूले साथ दिए संसदीय दलको नेता परिवर्तनको प्रयास गर्छु : गगन थापा

थापाले कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने बताए ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ