कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्नुपर्छ : सभापति देउवा
यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना रहँदैन, तर सबै साथीहरूको सहयोगले यो पार्टी सबैभन्दा ठुलो पार्टी बन्न सफल भएको छ
इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु
इजरायली हवाई हमलाले उत्तरीपट्टिको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाई आक्रमण गरेको थियो
नेपाल विश्वको मित्र हो, म ज्यादै खुसी छु : महासचिव गुटेरेस
संयुक्त राष्ट्र सङ्घले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न नछाड्ने उहाँले प्रतिबद्धता जनाउनुभयो
संयुक्त राष्ट्रसंघबाट थप सहयोग र सहजीकरणको आशा बढेको छ : प्रधानमन्त्री दाहाल
महासचिव गुटेरेसले विश्व शान्तिकालागि नेपाली शान्ति सेनाले खेलेको भूमिकाको प्रशंसा गरेको बताए
अर्थतन्त्र सुधारका लागि ‘मेजर अपरेसन’ जरुरी छ – प्रधानमन्त्री प्रचण्ड
नेपालको अर्थतन्त्र सुधारका लागि अहिलेको नेपालको कानुनको सुधार मात्रै गरेर समस्या हल हुने मैले देखेको छैन
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माग
आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित बाटाको म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो
नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
चीन र नेपालले एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउन पनि वार्तामा जोड दिएका थिए
संविधानले सम्झिएका सुशील र सुवास
वर्तमान संविधान जारी गर्नका लागि त्यस समयका राजनीतिक दलहरूसँगको सहकार्यमा उहाँले निर्वाह गर्नुभएको भूमिका ऐतिहासिक थियो
संविधानले समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको छ: कार्यवाहक प्रधानमन्त्री खड्का
खड्काले अबको देशको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहाल र यूएनका महासचिव गुटेरेसबीच भेटवार्ता
नेपाल र यूएनबीचको सम्बन्ध, यूएनमा नेपालको भूमिकालगायत विषयमा कुराकानी भएको थियो
















