पुरानो गठबन्धनका सबै मन्त्री बिदा, नयाँ क्याबिनेट ४ सदस्यीय
एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ र रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्
मधेशी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन – प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताउनुभयो
सहकारीका नाममा जनता लुट्नेलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
सहकारीको नियमनको लागि एउटा नियामक निकायको गठन गर्ने निर्णय भएको पनि गृहमन्त्रीले जानकारी दिए
माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट, केन्द्रीय कमिटी १९९ सदस्यीय हुने
नामसँग पार्टीको पहिचान र इतिहास जोडिएको भन्दै अधिवेशन हलबाटै नाम फेर्न नसकिने बताएका थिए ।
सहरी क्षेत्र र तराई-मधेशमा विशेष अभियान चलाउने माओवादीको निर्णय
सहरी क्षेत्रमा समेत पार्टीलाई थप विस्तार गर्ने उद्देश्य राखेर अभियान सञ्चालन गरिनेछ।
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो
उहाँले विभिन्न तहमा रिक्त पदमा हुने उपनिर्वाचनमा मताधिकार वृद्धि गर्न नामावलीमा दर्ता हुनुपर्नेमा जोड दिनुभयो ।
हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिन्छौं : प्रधानमन्त्री दाहाल
दाहालले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएकाले बढीभन्दा बढी विधेयक ल्याएर पारित गर्न जोड दिने बताए
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता
सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रिय सभा निर्वाचन : मतदाताहरूको अन्तिम नामावली प्रकाशित
उम्मेदवारीमाथि पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ।
कार्यसम्पादन कमजोर भए कसैलाई माफ नगर्ने प्रधानमन्त्रीको चेतावनी
आफ्नो कार्यालयमा संरचनात्मक परिवर्तन गर्ने बताएका प्रधानमन्त्री प्रचण्डले अबको दिनमा आफ्नो र सरकारको प्राथमिकता केके हुनेछन् भन्ने पनि बताएका छन् ।
















