प्रधानमन्त्री ओली सचिवालय बैठकमा नजाने
हिजोको सचिवालय बैठकमा विवाद भएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक बहिष्कार गर्ने बालुवाटार निकट स्रोतले जनाएको छ ।
इराकमा सरकार विरोधी प्रदर्शन, मृत्तकको संख्या ७४ पुग्यो
बग्दाद, ११ कात्तिक । इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा...
सन्दर्भ ८ मार्चको -मनु वि.क.
८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभरिका शोषित–पीडित मिहिनेतकश महिलाहरूले मनाउने दिवस हो । यस दिनलाई हक–अधिकार प्राप्तिको दिनको रूपमा मनाउने गरिन्छ ।...
निर्वाचन आयोगमा ८४ दल दर्ता, २०७४ को तुलनामा १७ वटा बढे
२०७४ को निर्वाचनका लागि ६७ वटा दल आयोगमा दर्ता भएका थिए।
नेकपा विवादः हकदाबीमा होडबाजी
‘हेर्दाहेर्दै आफ्नै पार्टीको, आफैंले प्रस्ताव गरेको प्रधानमन्त्रीद्वारा संविधानको बच्चाको हत्या भएको छ
निर्वाचन समयमै गर्न राष्ट्रपति भण्डारीको आग्रह
प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद् अवरोध गरेपछि प्रधानमन्त्री देउवाले संसद् खुलाउने विषयमा निरन्तर पहल गरिरहेका छन्
ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश, हिंसा भड्काएको आरोप
अमेरिकी संसद भवनमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ
ओलीले एमसीसीलाई रणनीतिको रूपमा प्रयोग गरेको प्रचण्डको आरोप
संसद्बाट एमसीसी अनुमोदन गर्ने विषयबारे सत्ता गठबन्धनभित्र मतभेद छ र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कैयौँ नेताहरूले परिमार्जन गरेर मात्रै उक्त सम्झौता अनुमोदन गरिनुपर्ने धारणा राखिरहेका छन्।
लुम्बिनीमा बहुमतको सरकार गठन गर्न ४१ सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार निवेदन बुझाएका छन् ।
विपक्षी मोर्चा रिटको तयारीमा
प्रधानमन्त्रीको कदमका कारण विरोधमा रहेका विपक्षी गठबन्धनका नेताहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग...







