नेपाल-भारतको ऊर्जा व्यापार सम्झौतालाई औपचारिकता दिन बाँकी छ, छिट्टै गर्छौं : प्रचण्ड

उनले दीर्घकालीन ऊर्जाव्यापार र भारतीय भूमि हुँदै बङ्गलादेशसम्म नेपालबाट जलविद्युत निर्यातको शुरूवात गर्ने सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए।

नैतिकताको राजनीतिमा खडेरी : प्रेम सुवेदी

भारतको इतिहासमा भ्रष्टचारसँग जोडिएका कैयौं काण्डहरु छन् । त्यस मध्ये चारा घोटला काण्ड निकै चर्चित रहयो । लालु प्रसाद यादव उक्त काण्डमा मुुछिएका थिए...

बालुवाटारमा ओली र पाँच नेताबीच २ घण्टा चर्काचर्की

पाँचै नेताको धारणा सुनिसकेपछि प्रधानमन्त्री एवं अध्यक्ष ओली बोलेका थिए । उनले अर्का अध्यक्ष प्रचण्डमाथि जालझेल र गुटबन्दी गरेको आरोप लगाएका छन् ।

माओवादीले स्थायित्वका लागि संविधान संशोधन गर्ने

सुशासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुशरण गरी डिजिटाइज्ड सरकारी कार्यालयमार्फत भ्रष्टाचारमुक्त र मितव्ययी रूपमा सेवा प्रवाह हुने प्रशासन प्रणाली अवलम्बन गरिने प्रतिवद्धतापत्रमा भनिएको छ। 

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो

बीपी कोइरालाको आलोकमा वर्तमान राष्ट्रिय राजनीति

विविध भूगोल, भाषा, कला, जन-जाती, संस्कृति नेपाल देशको मौलिक परिचय र सुन्दरता हो । यही विविधता नेतृत्वको अवसर र चुनौती हो

लुम्बिनी प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित)

पाल्पा–१ मा नारायणप्रसाद आचार्यले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा राजुप्रसाद श्रेष्ठ र (ख) मा खिमबहादुर सारुले टिकट पाए ।

प्रतिनिधि सभा विघटनपछिका सबै राजनीतिक निर्णय खारेज

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालिन ओली सरकारले प्रतिनिधि सभा विघटनपछि गरेका र देशलाई दीर्घकालिन असर पर्ने सबै राजनीतिक निर्णय खारेज गरेको हो ।

संघीयता नसच्याएसम्म मुलुकमा समृद्धि सम्भव छैन

विदेशी ऋण लिएर संघीयता टिकाउन खोज्नु अन्तत लज्जास्पद र आपत्तिजनक कार्य हो । संविधानविद, डा. भिमार्जुन आचार्य ० नेपालमा संघीय व्यवस्थालाई टिकाइराख्न हालै युरोपियन युनियनले ३...

कति घातक छ ‘बहुराष्ट्र राज्य’को धारणा ?

आफू जे हो त्यही ठान्छन् पशु, पञ्छी र जलचरहरू ! अर्थात्, माछाले आफूलाई माछा, ढुकुरले ढुकुर र हरिणले आफूलाई हरिण मात्र ठान्दछ । तर...

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ