अहिलेको नेतृत्वबाट कांग्रेस चल्दैनः शेखर कोइराला
लहान - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले प्रतिपक्षको भूमिका राम्ररी खेल्न नसकेको स्वीकार गरेका छन्। वर्तमान सरकारले गरेका भ्रष्टाचार, अनियमितताका विषयलाई प्रमुख प्रतिपक्षको...
संसदीय समितिका चार प्रश्नमा चोलेन्द्रको जवाफ : पूर्व प्रधानन्यायाधीशहरुले मसँग भाग खोजे
जबराले महाअभियोग लगाउनुको चित्त बुझ्दो कारण उल्टै संसदीय समितिसँग जवाफ मागे।
नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्रमन्त्री
भारत नेपालमा सबैभन्दा ठुलो लगानी गर्ने राष्ट्र हो भन्दै उहाँले भारतीय निजी क्षेत्र र उद्यमीहरूलाई नेपालमा रहेका लगानीका प्रसस्त सम्भावना र अवसरहरूबाट लाभ लिन आग्रह गर्नुभयो ।
‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीकाे भेट आपत्तिजनक : भीम रावल
रअ प्रमुखसँग प्रधानमन्त्रीकाे जसरी भेट गराइयाे त्याे आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएकाे नेता रावलकाे ठहर छ ।
ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालकसहित १७ जनालाई धरौटीमा छाड्न आदेश
न्यायाधीश भोलानाथ ढकालको इजलासले भाटभटेनीका सञ्चालक गुरुङसँग दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश दिएको छ
युक्रेन विवाद : अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्रीबीच फोनवार्ता
युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ४० मिनेट फोनवार्ता गरेका थिए
रु. १,७९३,८३०,०००,००० को बजेट प्रस्तुत
विनियोजित बजेटमध्ये राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड प्राप्त हुने आँकलन सार्वजनिक भएको छ ।
महान जनयुद्ध र नयाँ युग – विशाल ओली
समाजमा व्याप्त जातीय, लैंगिक, र आर्थिक असमानताले पनि जनयुद्धको पृष्ठभूमि तयार गर्यो
मतदान केन्द्रमा हवाई गस्तीदेखि तीन घेराको सुरक्षा
थपलियाले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन गरिने बताउनुभयो ।
लयमा फर्कंदै अर्थतन्त्र -कृष्ण हरि बास्काेटा
सरकारी खर्चलाई नियाल्दा, चालू आ.व.को पहिलो दुई महिनामा रु. एक खर्ब ३४ अर्ब ३३ करोड खर्च भएको छ।









