बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता, नेता खनाल पनि सहभागी

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । आइतबार बिहान बालुवाटारमा अध्यक्षद्वय छलफलमा जुटेका हुन् ।...

जनताले खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न सक्दैनन् : डा. भट्टराई

नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

कुनै पनि क्रान्ति सत्तासीन वर्गसँग भीषण टक्कर नलिएसम्म पूरा हुँदैन : विप्लव

  महासचिव कमरेड, २५ औँ जनयुद्ध दिवस आइपुग्यो । कसरी मनाउँदै हुनुहुन्छ ? जनयुद्ध दिवस गौरवपूर्ण दिन हो । यसैमा एकीकृत जनक्रान्तिको विकास थपिएको छ ।...

कर्णाली प्रदेश विवाद उत्कर्षमा : मुख्य सचेतक निलम्बन

मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेको छ ।

कांग्रेस बचेन भने देश पनि बच्दैन भन्ने लागेर कांग्रेस प्रवेश गरेँः कन्हैया कुमार

अहिलेको अवस्थामा विपक्षी दल (कांग्रेस) कमजोर बन्दै गइरहेको र सत्ता निरङ्कुश बन्दै गइरहेको उनको भनाइ थियो

दुवै पार्टीका बैठकको तुलना गर्दै प्रचण्डले भने– एमाले बुर्जुवा, माओवादी क्रान्तिकारी

प्रचण्डले अब अभियानमार्फत व्यापकरुपमा जनताको बीचमा गएर महाधिवेशनमा जाने बताए

भागबन्डा नमिल्दा रोकियो त्रिविको डिन र क्याम्पस प्रमुख नियुक्ति

कार्यकारी परिषद्को बैठक डाकेर नियुक्ति प्रक्रिया अघि बढाउन खोजे पनि भागबन्डामा कुराकानी नमिल्दा सफल हुन नसकेको परिषद् स्रोतले जनायो 

राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मन्त्री पद नलिईकन सरकारलाई समर्थन गरेर दुई तिहाईको बलियो सरकार बनाएका...

माओवादी एक नम्बर पार्टी बनेमात्रै देशमा भ्रष्टाचार अन्त्य हुन्छ: प्रचण्ड

अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरू हुनेछ

साथीहरूले साथ दिए संसदीय दलको नेता परिवर्तनको प्रयास गर्छु : गगन थापा

थापाले कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने बताए ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ