मुख्यमन्त्रीसहित कर्णाली प्रदेश कमिटीका पदाधिकारीलाई नेकपाले काठमाडौं बोलायो

दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको थियो

‘साझा न्यूनतम कार्यक्रम देशको समृद्धिका लागि हो’ : केपी शर्मा ओली

संयोजक ओलीले साझा न्यूनतम कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गर्नुभयो

राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालय सिंहदरबारमा नवनिर्वाचित सांसदहरुलाई शपथग्रहण गराउनुभएको हो ।

महासचिव सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

उहाँले दुई हजार नौ सय ५२ मत प्राप्त गर्नुभएको तथा उहाँको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ ।

लिम्पियाधुरामा बस्नुपर्छ मन्त्रिमण्डलको बैठक -नारायणमान बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालमा प्रधानमन्त्री फेर्न भारतले नेपाली भूमि मिचेर आफ्नो नयाँ नक्सा जारी गर्नुका साथै नेपाली भूमिमा सडक उद्घाटन...

साङ्गठनिक अनुशासन (संक्षिप्त नोट ) – रामबहादुर बुढा

लेनिनले के भन्न खोजेका छन भने केन्द्रीयता भनेको साझा कार्य र अधिकार प्राप्तिको संघर्षमा सक्षम साधन हो भन्ने सबैलाई महसुस भएमा मात्र त्यो केन्द्रीयता सफल हुन्छ ,अन्यथा त्यो नोकरशाहीतन्त्र ठरिन्छ

संसद्को अवरोध हट्यो, मंगलबार ३ बजे प्रतिनिधिसभा बैठक बस्ने

मंगलबार दिउँसो ३ बजेका लागि प्रतिनिधि सभा बैठक आव्हान भएको छ। 

अर्थतन्त्र सुधारका लागि ‘मेजर अपरेसन’ जरुरी छ – प्रधानमन्त्री प्रचण्ड

नेपालको अर्थतन्त्र सुधारका लागि अहिलेको नेपालको कानुनको सुधार मात्रै गरेर समस्या हल हुने मैले देखेको छैन

गिरी बन्धु टी इस्टेटमा भएको ‘नीतिगत भ्रष्टाचार’ : प्रचण्ड सरकारले छानबिन गर्ला ?

ओली प्रधानमन्त्री हुँदा उक्त जग्गाका सन्दर्भमा नीतिगत तहको ‘अनियमितता’ भएको बताइन्छ

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित

सम्मेलनबाट तीन जना उपाध्यक्षमा रश्मिराज नेपाली, जनकराज शर्मा र दुर्गा पौडेल निर्वाचित हुनुभएको छ भने मनोज भट्ट महासचिवमा निर्वाचित हुनुभएको छ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ