हामी फेरिन चाहन्छौं, यसमा सबैको साथ समर्थन चाहिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको बताएका छन्

कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको पनि मन्त्रालय स्रोतले जनाएको छ  ।

ग्यासबाट भन्दा सस्तो हुने गरी मल उत्पादन गर्न बिजुली दिन तयार छाैँ : मन्त्री...

लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीहरूले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उहाँको जोड थियो

संसद्लाई समस्या समाधानको थलो बनाऔँ : सभामुख घिमिरे

समस्याको समाधान दलबाट निकाल्दै संसद् अघि लैजान प्रभावकारी रूपमा लैजानुहुन्छ

संवैधानिक आयोगका नवनियुक्त पदाधिकारीले लिए शपथ

परिषद्ले गरेको सिफारिशको पत्र गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएकै दिन संसद् सचिवालयमा पुगेको थियो

प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालियो: ओली

ओलीले पार्टीका नेताहरुले एकता भन्दै अहिलेसम्म पनि एमालेविरुद्धको गठबन्धन बैठकमा सहभागी भइरहेकोप्रति आपत्ति जनाए

पाल्पामा अन्तर व्यवस्थापिका अन्तरसंवाद  : संघीय र सातै प्रदेशका सभामुखकाे सहभागिता

तीनै तहका सरकारले जनताको समस्या समाधान गर्ने कानुन निमार्ण गरी अघि बढ्ने विषयमासमेत छलफल हुनेछ 

अरू पार्टी गठबन्धनका लागि माओवादीसँग आउने स्थिति बन्दैछ : प्रचण्ड

अध्यक्ष दाहालले आफ्नै बलमा चुनाव लड्ने कुरालाई प्राथमिकता दिँदै गठबन्धन पनि गर्ने बताएका छन्

संसदको सातौं अधिवेशन सुरु हुँदै, के छ संसद् सचिवालयको तयारी ?

नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ ।

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ