प्रचण्ड रुकुमपूर्वबाट चुनाव लड्ने
पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु
अफगानिस्तानलाई किन भनियो साम्राज्यहरूको चिहान ?
सोभियत सङ्घले गरेको युद्धमा बढी रक्तपात भएको मानिए पनि अमेरिकी आक्रमण सबैभन्दा खर्चिलो साबित भएको छ
नेकपाको स्थायी कमिटीमा पेश गर्न ओली-प्रचण्डले तयार गरे प्रस्ताव
प्रधानमन्त्री ओली सरकारका काममा मात्र केन्द्रित हुने र प्रचण्डले पार्टी सञ्चालन गर्नेगरी बुधबार सहमति जुटेको हो
सांसद पद पुनः स्थापना गरिपाउँ भन्ने थापाको रिट सर्वोच्चमा दर्ता
रिटमा सांसद थापाले पद पुनःस्थापना गरिपाउँ भन्ने माग गरेका छन्
कांग्रेस पुनर्जागरणको मार्ग : प्रदीप पाैडेल
बहस विचार होइन, व्यक्तिकेन्द्रित छ, नवीन विचार र दृष्टिकोणविनै नेतृत्वका लागि भइरहेका कलाविहीन छिनाझप्टीले जग हँसाइरहेको छ
नेपाली कांग्रेस...
चीनले सीमा मिचेकै देखियो –सांसद जीवनबहादुर शाही
शाही नेतृत्वको टोलीले चीनले नेपाली भूमि मिचेको र सीमास्तम्भ पनि चुस्त दुरुस्त अवस्था नरहेको निश्कर्ष निकालेको छ
एमालेले काे काे लाइ बनायाे समानुपातिक उम्मेदवार ?
प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ
न्याय परिषद् अहिले राजनीतिक शक्ति केन्द्रमा परिणत भएको छ – काशीराज दाहाल
२०६३ पछि अदालतमा भएका नियुक्तिहरूमा भने धेरै नै राजनीति भयो ।
संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
विषय, प्रसङ्ग र प्रस्तुतिका आधारमा शब्द प्रयोग भएकाले रेकर्डबाट हटाउन नपर्ने रुलिङ सभामुखबाट भएको थियो
लुम्बिनीमा सभामुख र उपसभामुख निर्विरोध निर्वाचित
निर्विरोध रुपमा निर्वाचित सभामुख र उपसभामुखको सपथग्रहण कार्यक्रम भने बुधवार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ







