मंसिरमा आम निर्वाचन, ७ जिल्लामा विद्युतीय मतदानको प्रस्ताव

२२ मंसिरपछि अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाको अवधि सकिने, त्योभन्दा ज्यादा अघि पनि दशैंतिहार जस्ता चाडवाड पर्ने भएकाले मंसिर लागेपछि १०/१२ गतेभित्र निर्वाचन हुनेगरी आयोगले तयारी थालेको हो

जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो : विप्लव

देशमा नायकहरूलाई अपराधीजस्तो र अपराधीहरूलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताए।

राप्रपा छाडेका सुनील थापा कांग्रेस प्रवेश

काठमाडौँ — राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित कांग्रेसमा प्रवेश गरेका छन् । आफ्‍नै बाबुलगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार...

इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु

इजरायली हवाई हमलाले उत्तरीपट्टिको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाई  आक्रमण गरेको थियो

एमाले घोषणापत्रमा फेरि पानीजहाज र पूर्व-पश्चिम विद्युतीय रेल !

छिमेकी मित्र राष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याइनेछ 

भारतीय हस्तक्षेप को बिरोध गर्दा पाल्पामा प्रहरी हस्तक्षेप

पाल्पामा राजमोले आव्हान गरेको भारतीय हस्तक्षेप को बिरोध कार्यक्रममा प्रहरीले हस्तक्षेपका साथै राजमो नेता कार्यकर्ता गिरफ्तार गरेको छ ।राजमोका ८ जना नेता कार्यकर्ता गिरफ्तार...

सीता दाहाल : एक शान्त सारथि

द्वन्द्वको कठिन अवधिदेखि शान्तिप्रक्रिया हुँदै पार्टीलाई पटकपटक सरकारको नेतृत्वमा पुर्‍याउन  असीमित निःस्वार्थ योगदान दिने दाहाललाई माओवादीले गुमाएको हो

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालकसहित १७ जनालाई धरौटीमा छाड्न आदेश

न्यायाधीश भोलानाथ ढकालको इजलासले भाटभटेनीका सञ्चालक गुरुङसँग दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश दिएको छ

लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी

शिविर व्यवस्थापन कार्यालयमार्फत नै खर्च भएकाले पार्टीबाट अनियमितता हुने सम्भावना नै नरहेको उनको दाबी छ 

फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री ओलीले संसद् बैठक आह्वान गर्ने सम्बन्धमा शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ