नेपालको नीति तटस्थता, हामी कोहीविरुद्ध कार्ड खेल्दैनौं : प्रधानमन्त्री
‘हामी दुई मुलुकबीच असल सम्बन्ध स्थापित गर्न चाहन्छौं। तर हामी यी दुई मुलुकबीच एकसँग अर्काको कार्ड प्रयोग गर्दैनौं।’
हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिन्छौं : प्रधानमन्त्री दाहाल
दाहालले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएकाले बढीभन्दा बढी विधेयक ल्याएर पारित गर्न जोड दिने बताए
साइबर हमलालाई लिएर अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध
मङ्गलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको कुराकानीमा राष्ट्रपति बाइडनले राष्ट्रिय हितको 'बलियोसँग' रक्षा गर्ने प्रतिज्ञा गरेका थिए
चैत मसान्तभित्र सबैलाई लालपूर्जा वितरण गरिसक्छौं : मन्त्री श्रेष्ठ
जमिन भएर पनि लालपूर्जा नहुँदा भूमिविहीन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोही पनि भूमिहीन भएर बस्नु नपर्ने मन्त्री श्रेष्ठले बताइन्
बुटवलको आन्दोलनले प्रष्ट पार्छ, संघीयता नेपालका लागि उपयुक्त छैनः मसाल
राजधानी सम्बन्धी विवादमा देशमा क्षेत्रीय विग्रह देखा परेको भन्दै मसालले चिन्ता पनि जाहेर गरेको छ
रामकुमारी झाँक्री रिहा भइन्
झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आम हड्ताल : बिहानैदेखि दाहाल–नेपाल समूहको प्रदर्शन
बिहीबार बिहानैदेखि नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शन गर्न सडकमा उत्रिएका छन् । उपत्यका विभिन्न चोकमा नेकपाका शीर्ष नेताको नेतृत्वमा प्रदर्शन भइराखेका छन् ।
अन्ततः बाजी मारे वामदेवले, सांसद बन्ने १८ औं प्रयास सफल
गत फागुनमा १४ मा बसेको पार्टी सचिवालय मन्त्रिपरिषद्ले सिफारिस गर्ने कोठाबाट गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो ।
कांग्रेसमा ब्युँतिँदै हिन्दूराष्ट्रको मुद्दा
कांग्रेसको केन्द्रीय तहमा हिन्दूराष्ट्रका पक्षमा खुलेर बोल्ने नेता कम भए पनि तल्लो तहमा भने संख्या ठूलो छ।
२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ : अध्यक्ष दाहाल
उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको धारणा राखे ।







