भारत भ्रमणमा अनुचित सम्झौता हुँदैन : प्रचण्ड
भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातको विषयमा समेत यो पटक ठोस कुरा हुने प्रचण्डले बताएका छन् ।
दुई अध्यक्षको समझदारीले मात्र पार्टी चल्दैन :माधव नेपाल
उनले पार्टीभित्र विधि, पद्धति र नीतिका आधारमा पार्टी नचल्ने र यसैगरी अध्यादेश ल्याउने, मनलाग्दी पाराले पार्टी चलाउने हो भने त्यसलाई स्वीकार गर्न नसकिने बताएका थिए।
कांग्रेस रूपान्तरणका १० सूत्र अघि सार्दै पौडेलले भने पार्टी लोकतन्त्रमा चुनौती पैदा भयो
सभापतिका आकांक्षी पौडेलले नेपाली संस्कृति, संस्कार र मुलुकको भविष्यका लागि यी सूत्र उपयोगी हुने बताए
सहकारीका नाममा जनता लुट्नेलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
सहकारीको नियमनको लागि एउटा नियामक निकायको गठन गर्ने निर्णय भएको पनि गृहमन्त्रीले जानकारी दिए
महान जनयुद्ध र नयाँ युग – विशाल ओली
समाजमा व्याप्त जातीय, लैंगिक, र आर्थिक असमानताले पनि जनयुद्धको पृष्ठभूमि तयार गर्यो
जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता भयो– झलनाथ खनाल
प्रतिनिधिसभाकाे बुधबारकाे बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले दस्तावेजहरूको राम्रोसँग अध्ययन नगरीकन सम्झौता भएको बताए । एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालका अनुसार एमसीसी नेपाली जनताको सर्वोपरी हितविपरीत छ ।
एमालेलाई हराउन गठबन्धन गर्नै पर्ने देउवाको निष्कर्ष
कतिपय ठाउँमा आपसी समस्या पनि हुन सक्लान् । जिल्ला, गाउँ अथवा कहीँ कतै समस्या भए आपसमा बसेर कुराकानीमार्फत सुल्झाउन सकिन्छ
कांग्रेसको ३७ सदस्यीय कार्यसम्पादन समिति गठन
महाधिवेशन सकिएको २ महिना बित्नै लाग्दा देउवाले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन भने सकेका छैनन् । जसकारण केन्द्रीय कार्यसम्पादन समितिसमेत अपूरो बनेको छ
अमेरिकाबाट डिपोर्ट हुने नेपाली बढ्दै, ३७ जना रित्तो हात फर्किए
उनीहरु आइतबार मध्यराति बोरा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माग
आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित बाटाको म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो









