लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालन हुने
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएका आन्तरिक उडान र लामो दुरीको यातायात चलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
कांग्रेसमा ब्युँतिँदै हिन्दूराष्ट्रको मुद्दा
कांग्रेसको केन्द्रीय तहमा हिन्दूराष्ट्रका पक्षमा खुलेर बोल्ने नेता कम भए पनि तल्लो तहमा भने संख्या ठूलो छ।
कोरोना ‘हटस्पट’ वीरगन्जको जनजीवन सामान्य बन्दै, खुल्न थाले पसल
पर्सामा २ हजार ४ सय २७ जनामा संक्रमण देखिएकामा दोब्बर निको भइसकेका छन्
अरे यार, पुरुषलाइ लाजै लाग्दैन ?
केटाहरुले लिङ्गको आकार नै देखिने लुगा लगाएर सार्वजनीक ठाउँमा निस्फिक्री नुहाउन पाउनुपर्छ । तर लाज चाहिँ हामी महिलालाई लाग्नुपर्छ
भारत-चीन सीमामा तनाव कम गर्न दुई विदेशमन्त्रीबीच सहमति
एउटा संयुक्त वक्तव्यमा दुई शक्तिशाली राष्ट्रले 'अहिलेको अवस्था कुनै पनि पक्षको हितमा नरहेको' बताएका छन्।
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित
तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको छ
सोचेझैं छैन कोरोना, के हो यथार्थ ? : डा. शेरबहादुर पुन
विश्व स्वास्थ संगठनको प्रतिवेदन अनुसार लगभग ८० प्रतिशत संक्रमितमा कोरोनाको लक्षण सामान्य देखिने गर्दछ।
निषेधाज्ञा खुकुलो भएसँगै राजधानीमा चहलपहल (फोटो फिचर)
राजधानीमा भदौ ३ गतेबाट जारी निषेधाज्ञा खुकुलो बनाएसँगै सडकमा सवारी साधनको चाप बढेको छ






