भद्रगोल विकास योजना : मेट्रो रोक्ने गरी फ्लाइओभर !
मेट्रो रेल पनि भूमिगत नभएर ‘एलिभेटेड’ (जमिनमाथि पुलमा गुड्ने) भनिएको छ । मोनो रेल पनि जमिनमाथि पुलमा नै हुन्छ भने फ्लाइओभर सतहमाथि नै बन्ने पूर्वाधार हो
डिग्री पास युवाको बङ्गुर फार्ममा लोभलाग्दो लगाव (फोटो फिचर)
सानो ठाउँमा ठूलो परिणामको व्यवसाय गर्दा बजारको अभाव हुने भएपछि आफूहरु पोखरा आएर बङ्गुरपालन गर्नुपरेको युवाहरु बताउँछन्
मध्यपूर्व: इजरेलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर
प्यालेस्टाइनका नेता महमूद अब्बासले मध्यपूर्वमा इजरायलले कब्जा गरेको ठाउँबाट हटेमा मात्र शान्ति आउने बताएका छन्।
यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने
कानुनी व्यवस्थाअनुसार चैत मसान्तसम्म पठनपाठन सक्ने गरी पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ल्याइएको हो
स्वास्थ्य मन्त्रालयले लक्षण देखिएकामा मात्र पीसीआर परीक्षण गर्ने मापदण्ड बनाउँदै
त्यसैगरी रोग प्रतिरोधी क्षमतासम्बन्धी समस्या भएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ
सिन्धुपाल्चोकमा मात्रै दुई महिनामा पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता
सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम शुरु भएयता ७४ जनाले ज्यान गुमाएका छन्।
लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालन हुने
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएका आन्तरिक उडान र लामो दुरीको यातायात चलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
कांग्रेसमा ब्युँतिँदै हिन्दूराष्ट्रको मुद्दा
कांग्रेसको केन्द्रीय तहमा हिन्दूराष्ट्रका पक्षमा खुलेर बोल्ने नेता कम भए पनि तल्लो तहमा भने संख्या ठूलो छ।
कोरोना ‘हटस्पट’ वीरगन्जको जनजीवन सामान्य बन्दै, खुल्न थाले पसल
पर्सामा २ हजार ४ सय २७ जनामा संक्रमण देखिएकामा दोब्बर निको भइसकेका छन्
अरे यार, पुरुषलाइ लाजै लाग्दैन ?
केटाहरुले लिङ्गको आकार नै देखिने लुगा लगाएर सार्वजनीक ठाउँमा निस्फिक्री नुहाउन पाउनुपर्छ । तर लाज चाहिँ हामी महिलालाई लाग्नुपर्छ






