भोट, नोट र चोट – महेन्द्र पी. लामा

सिक्किममा दुई दशकसम्म ‘जाति टुक्य्राऊ, चुनाव जित’ भन्ने जो प्रयोगशालामा परीक्षण गरिएको मन्त्र थियो, त्यसले दार्जिलिङलाई अजिंगरले मृग खाएको जस्तै सलल निल्न थाल्यो

गाउँपालिकाबाट सोझै राजधानी बनेको देउखुरी उपत्यका

मंगलबार प्रदेश सभामा भएको मतदानमा भने देउखुरी उपत्यकामा राजधानी राख्ने प्रस्ताव दुई तिहाइ बढी मतले पारित भयो। अर्थात् गाउँपालिकामात्रै रहेको देउखुरी सोझै प्रदेशको राजधानी बन्यो।

कोरोना कहर : बेरोजगारीको बोझ

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकको शीर्ष स्थानमा अमेरिकाको नाम छ। यहाँका ३ करोडभन्दा बढी व्यक्तिको प्रत्यक्ष रोजगार गुमेको अध्ययनहरूले देखाएका छन्

बजारमा म्याद गुज्रिएका सामान : रि-लेबलिङ गरेर बेच्‍न गिरोह सक्रिय

आयातकर्ता, वितरक, रिटेलरबाट उपभोक्तासम्म आइपुग्न ३ देखि ६ महिनासम्म लाग्छ 

बुटवलको आन्दोलनले प्रष्ट पार्छ, संघीयता नेपालका लागि उपयुक्त छैनः मसाल

राजधानी सम्बन्धी विवादमा देशमा क्षेत्रीय विग्रह देखा परेको भन्दै मसालले चिन्ता पनि जाहेर गरेको छ

झण्डै सात खर्ब लागतका परियोजनाको ‘मास्टर डिजाइन’ गर्दै एक सरकारी कम्पनी

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसका लागि झण्डै ३० खर्ब बराबरको लगानी लाग्ने अनुमान छ।

प्रदेश सरकारहरू निरीह

निजामती सेवा ऐन नबन्दा कर्मचारी पदपूर्ति हुन सकेको छैन। संघले निजामती ऐन बनाएपछि मात्रै प्रदेशले सो ऐन बनाउन सक्छ। प्रहरी ऐनतर्फ पनि त्यस्तै अन्योल छ।

एसिड छ्यापे २० वर्ष कैद, मन्त्रिपरिषद्‍बाट अध्यादेश पारित

‘एसिड अपराधविरुद्ध कठोर कानुनी व्यवस्थासहितको अध्यादेश बिहीबार मन्त्रिपरिषद् बैठकले पारित गरेको छ,’ उनले भनिन्, ‘अध्यादेश आजै राष्ट्रपतिमार्फत् प्रमाणीकरण भई राजपत्रमा प्रकाशित हुन्छ ।’

कोरोना उपचारको लागि प्रयोग भइरहेको औषधिको नेपालमै उत्पादन सुरु

नेपाली औषधि कम्पनी देउराली–जनता फर्मास्युटिकल्स प्रालिले विश्वभर कोरोना उपचारमा प्रयोग भइरहेको फाविपिराविर-२०० नामक औषधिको उत्पादन सुरु गरेको हो।

नयाँ नक्सा समेटिएको पुस्तक तत्काल वितरण नगर्न निर्देशन

पुस्तकमा उल्लिखित विवरणलाई लिएर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आपत्ति जनाएका हुन् ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ