अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको वृहत जनसभा सम्पन्न
केसीले ओलीले चालेका प्रतिगामी कदमलाई असफल पार्न संयुक्त आन्दोलनको बिकल्प नभएको समेत दाबि गर्नु गर्नुभयो ।
नेपाल र चीनबीच सम्झौता पत्रमा हस्ताक्षर : रेलवे क्षेत्रमा सहयोग गर्ने र चीनमा नेपालबाट घाँस...
नेपालबाट घाँस निर्यात गर्ने समझदारी, चीनमा, तेस्रो चरणअन्तर्गत अरनीको राजमार्ग स्तरोन्नति, रेलवे क्षेत्रमा सहयोग, कोरोनाविरुद्धको खोप सम्झौता
सम्बन्धमा सहमति भएको हो
प्रतिनिधिसभा विघटन मुद्दा :प्रधानमन्त्री ओलीका वकिलकाे जिकिर – ‘निर्वाचनमा जानु संवैधानिक कदम’
रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ
नेपाल-खनाल निकट कार्यकर्ताद्वारा नयाँ दल दर्ताका लागि आयोगमा
काठमाडौं । नेकपा (एमाले) फुटको संघारमा पुगेको बेला वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल निकट कार्यकर्ताहरुले नयाँ दल दर्ताका लागि निर्वाचन...
ठाकुरलाई प्रधानमन्त्री बनाउने कांग्रेस-माओवादीको तयारी
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनले तयारी थालेका छन् । महन्थलाई प्रधानमन्त्री बनाएर भए पनि प्रधानमन्त्री केपी शर्मा...
प्रतिस्थापन बजेटले ३७ अर्ब ऋण घटायो
सार्वजनिक ऋणलाई राष्ट्रिय आवश्यकता, पुँजी निर्माण, उच्च प्रतिफलयुक्त र उत्पादनशील क्षेत्रमा मात्र उपयोग गर्ने नीति लिइएको उनले बताए।
ओलीविरुद्ध आयोगमा खनाल–नेपाल समूह
खनाल–नेपालले आयोगमा निर्णयको कार्यान्वयन रोकिपाउन दिएको निवेदनमा एमालेको २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनबाट पार्टी विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी भएको उल्लेख छ
मंगलबारदेखि ७७ जिल्लामा खोप अभियान : शिक्षक, चालक र ५० वर्षमाथिका नागरिकलाई
जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइने छ
सत्ता गठबन्धनको बैठक: मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति
बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।
यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने
कानुनी व्यवस्थाअनुसार चैत मसान्तसम्म पठनपाठन सक्ने गरी पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ल्याइएको हो






