नेपालसामु युद्ध र सैन्य गतिविधिको खतरा छ : देव गुरुङ

‘नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनैदिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ

खोप खरिदमा ४२ अर्ब लाग्‍ने आकलन

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले खोप ल्याउने सम्बन्धमा भइरहेको प्रगतिबारे जानकारी लिएका हुन् 

भद्रगोल विकास योजना : मेट्रो रोक्ने गरी फ्लाइओभर !

मेट्रो रेल पनि भूमिगत नभएर ‘एलिभेटेड’ (जमिनमाथि पुलमा गुड्ने) भनिएको छ । मोनो रेल पनि जमिनमाथि पुलमा नै हुन्छ भने फ्लाइओभर सतहमाथि नै बन्ने पूर्वाधार हो

ललिता निवास प्रकरण : करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष

सीआईबीले आरोपित देखिएका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र मुलुकी ऐन २०२० को भाग ४ को महल १ अन्तर्गत दफा १ र ७ अनुसार मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ ।

दुईतिहाइका लागि चुनावमा जाने, आएन भने…?

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीले लिखित जवाफमा दुईतिहाइ मतका लागि निर्वाचन भनेको भन्दै त्यसो भन्नु हिटलरी पारा भएको बताए

सभामुख सापकोटाले फिर्ता गरे संवैधानिक नियुक्तिको सिफारिस

सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन र नियुक्तिको सिफारिस विवादास्पद भएको भन्दै सिफारिस परिषदमा फिर्ता पठाएका हुन्

रणनीति नहुँदा कोरोनाविरुद्धको लडाइँ कमजोर

नेपालको सन्दर्भमा महामारी सुरु भएदेखि एकपछि अर्काे गलत नीतिका कारण कोरोना महामारीविरुद्धको लडाइँ प्रभावकारी हुन सकेको छैन

व्यवस्था बदलिए पनि नेपाली जनताले कहिल्यै सुखको सास फेर्न पाएनन् : चित्रबहादुर केसी

केसीले जोड दिएर भन्नुभयो– ‘राणाशासन गयो, पञ्चायती व्यवस्था गयो, आखिरमा राजतन्त्र पनि गयो, तर सत्ता चलाउने दलहरूको संस्कार बदलिएन ।’

‌ओलीद्वारा संसद् विघटन गर्न सिफारिस

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो

सोचेझैं छैन कोरोना, के हो यथार्थ ? : डा. शेरबहादुर पुन

विश्व स्वास्थ संगठनको प्रतिवेदन अनुसार लगभग ८० प्रतिशत संक्रमितमा कोरोनाको लक्षण सामान्य देखिने गर्दछ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ