एसिड छ्यापे २० वर्ष कैद, मन्त्रिपरिषद्बाट अध्यादेश पारित
‘एसिड अपराधविरुद्ध कठोर कानुनी व्यवस्थासहितको अध्यादेश बिहीबार मन्त्रिपरिषद् बैठकले पारित गरेको छ,’ उनले भनिन्, ‘अध्यादेश आजै राष्ट्रपतिमार्फत् प्रमाणीकरण भई राजपत्रमा प्रकाशित हुन्छ ।’
नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलगायतले दिएको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासले यस्तो अन्तरिम आदेश जारी गरेको हो
बुढानीलकण्ठ ‘दरबार’ मा शक्तिकेन्द्रहरूकाे दाैडधुप
सरकार निर्माण गर्नुभन्दा पनि एकअर्कालाई निषेध गर्न उद्यत यी दुवै खेमाका लागि देउवा निर्णायक देखिनु स्वाभाविक हो।
कालापानी क्षेत्रमा जनगणना गर्न नगए नेपालको दाबी कमजोर हुन्छ : भैरव रिसाल
आफ्नो देशको भूमिका विषयमा नेपालले पनि डटेर कुरा राख्नुपर्छ। किनभने भारतसँग त हाम्रो जमिनमात्र जोडिएको छैन। अधिकांश संस्कृति पनि जोडिएको छ
ओली र भट्टराईबीचको गोप्य भेट
काठमाडौं । जनता समाजवादी पार्टीभित्र किचलो बढ्दै जाँदा सो पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको...
सडक बजारमा चहलपहल बढ्यो : कोरोनाबाट बच्न विज्ञका १२ सुझाव
जोखिम कम नभए पनि धेरै क्षेत्र खुला भएपछि व्यक्ति आफैंले कोरोनाबाट बच्ने उपाय खोज्नुपर्ने विज्ञको सुझाव छ
दशौँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्दै सकियो एमाले विधान महाधिवेशन
स्थानीय तहमा पनि बहुमत ल्याउनुपर्छ । प्रदेश र संघमा पनि हामी बहुमतसहित सरकारमा फर्किनुपर्छ’, ओलीको भनाइ थियो
संसद्को पहिलो बैठक : बहिष्कार र नाराबाजीपछि २६ गतेसम्मका लागि स्थगित
दिउँसो कार्यसूचीलाई परिवर्तन गरेर अध्यादेशको नियमित कार्यसूची तयार भयो। त्यसपछि नै संसदमा तनावको वातावरण बनेको थियो।
नेकपा (मसाल) द्वारा सरकारलाई दिएको समर्थन फिर्ता
संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएकोले यसबाट देश र जनताको हितमा काम हुन नसक्ने पनि मसालले स्पष्ट पारेको छ
मानवअधिकार उल्लंघनकर्ताको सूचीमा पूर्व प्रधानसेनापतिदेखि आईजीपीसम्म
मानव अधिकार आयोगले २० वर्षको अवधिमा एक हजार एक सय ९५ सिफारिस गरेको थियो । आयोगका अध्यक्ष अनुपराज शर्माले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, ९ सय ४० वटा सिफारिस सशस्त्र द्वन्द्वसँग सम्बन्धित र अरु दुई सय ५५ अन्य विषयसँग सम्बन्धित थिए





