राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीसँग छलफलका लागि आफूहरु खुला रहेको जानकारी दिनुभयो
नीति तथा कार्यक्रमले प्राप्त उपलब्धिलाई संस्थागत गरेको छ : प्रधानमन्त्री देउवा
देउवाले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ।
नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्रमन्त्री
भारत नेपालमा सबैभन्दा ठुलो लगानी गर्ने राष्ट्र हो भन्दै उहाँले भारतीय निजी क्षेत्र र उद्यमीहरूलाई नेपालमा रहेका लगानीका प्रसस्त सम्भावना र अवसरहरूबाट लाभ लिन आग्रह गर्नुभयो ।
राष्ट्रपतिद्वारा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त
।आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो
महासचिव सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित
उहाँले दुई हजार नौ सय ५२ मत प्राप्त गर्नुभएको तथा उहाँको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ ।
राष्ट्रसङ्घीय महासभामा नेपाल,अर्थपूर्ण सहभागिता हुनुपर्ने
मध्यपूर्व र पश्चिमका विभिन्न मुलुक द्वन्द्वको चपेटामा परिरहेका बेला बुद्धभूमिको शान्ति क्षेत्रबाट शान्तिको सन्देश नेपालले फैलाउन बलियो पहल गर्ने मञ्चका रूपमा महासभालाई लिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्नुपर्छ : सांसद शाही
देशका लागि दिगो आर्थिक विकास, सामाजिक र सुशासन हो
भारतलाई बिजुली बेचेर ४ महिनामै ८ अर्ब आम्दानी
अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए
नक्कली शरणार्थी प्रकरण : १६ जनालाई थुनामा पठाउन आदेश
उनीहरुविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दावीसहित मुद्दा दर्ता गरिएको थियो
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता
सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।









