मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजको माग
सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवम् अशोभनीय गतिविधी पनि निन्दनीय रहेको शान्ति समाजले जनाएको छ
मानव बेचबिखन गिरोहसँग पूर्वमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष सम्पर्क रहेको तथ्य फेला
पाण्डेको मोबाइलका ‘डेटा रिकभर’ भइसकेका छन् भने खाँणको मोबाइल प्रयोगशालामा पठाइएको प्रहरी भनाइ छ
सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतालाई बुझाइयो
प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारी ढंगले सञ्चालन गर्नेगरी सरकारका प्राथमिकता निर्धारण गरिएको छ
संसदबाटै राजनीतिक निकास खोज्न विद्यार्थी संगठनका पूर्वअध्यक्षहरूको अपिल
विद्यार्थी र युवाहरुले उठाएका मुद्दा, देशको समस्या वर्तमान संविधान, यसमा आवश्यकता अनुसार गरिने संशोधन र संसदीय प्रक्रियाबाटै समाधान हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं।
२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ : अध्यक्ष दाहाल
उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको धारणा राखे ।
जीवन रहेसम्म सुशासन र परिवर्तनका लागि काम गर्न चाहन्छु : अध्यक्ष दाहाल
म आफूलाई सुधार्न तयार छु । अब जनचाहनाबमोजिम काम गर्छु ।’
जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् : दाहाल
। स्थानीय तह निर्वाचनको सन्देश जनताले माओवादी पार्टीको हातमा देश सञ्चालनको चाबी दिन चाहेको देखिएको दाहालको भनाइ थियो ।
कल सेन्टरमा प्रहरी छापा, भारतीयसहित ९ जना ‘टिम लिडर’ पक्राउ, २४० कर्मचारीसँग सोधपुछ
४ तल्ले भवनको ३ वटा फ्लायटमा सञ्चालित उक्त कल सेन्टरको कोठाहरूलाई सिल गरिएको छ।
निर्वाचनमा दुई लाख ५० हजार कर्मचारी परिचालन हुने
जनशक्ति व्यवस्थापनमा निर्वाचन आयोग, सात वटा प्रदेश कार्यालय र ७० वटा निर्वाचन कार्यालयमा नौ सय जनशक्ति परिचालन गरिएका छन्
आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्छु : अध्यक्ष दाहाल
अध्यक्ष दाहालले भन्नुभयो, ‘‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं। अब देश विकासको निम्ति वातावरण तयार भएको छ








