विश्व नेताहरूले गरे कर्पोरेट करसम्बन्धी ऐतिहासिक सहमति
अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रूपमा आइतवार स्वीकृत गरिने गरिने र सन् २०२३बाट लागू हुने समाचार संस्था रोयटर्सले जनाएको छ
लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस्, गरिवी निवारणमा सहयोग गर्नुस् : अर्थमन्त्री शर्मा
उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरूहरूलाई आग्रह गरे ।
निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने नभए प्रतिगमन भन्ने प्रवृत्ति छ -प्रदीप ज्ञवाली
राष्ट्रिय हितका कुरा गर्दा छिमेकसँग सम्वन्ध विग्रँदैन बरु कुरा गुन्द्रीमुनी लुकाउँदा विग्रन्छ भन्ने कुरा स्थापित भएको उनले बताए।
युक्रेनको २० प्रतिशत रुसी कब्जामा : जेलेन्स्की
रुसी सेनाले पूर्वी डोनबास क्षेत्रको सेभेरोडनेस्क सहरमा आक्रमणलाई तीव्रता दिइरहेको छ
एमसीसीको बारेमा मिथ्या सूचना फैलाइएको अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काे दाबी
एमसीसी पास नभए उक्त रकम अन्यत्र लैजाने उनले बताए। 'एमसीसी पास नभएको खण्डमा उक्त रकम अन्य आवश्यक परेका देशलाई दिन्छौं,' उनले भने।
नेकपा फुटेकै छैन, ‘पार्टीको प्रथम अध्यक्ष म हुँ, दोस्रो प्रचण्ड हुनुहुन्छ : प्रधानमन्त्री ओली
राजनीतिक दलको मान्यतासम्बन्धी विषयमा विवाद उत्पन्न भएको ३० दिनभित्र ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा मागदाबी पेस गर्नुपर्ने प्रावधान राजनीतिक दलसम्बन्धी ऐनमा छ।
संसदीय समितिका चार प्रश्नमा चोलेन्द्रको जवाफ : पूर्व प्रधानन्यायाधीशहरुले मसँग भाग खोजे
जबराले महाअभियोग लगाउनुको चित्त बुझ्दो कारण उल्टै संसदीय समितिसँग जवाफ मागे।
सर्वोच्च अदालतको पूर्ण बैठक : कार्की समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
हरिकृष्ण कार्की नेतृत्वको समितिले नै स्वचालित पेशी व्यवस्थापन प्रणालीका वारेमा अध्ययन गरिरहेको छ ।
खानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
खानी तथा चुनढुङ्गा दोहन प्रकरणमा मिलेमतो गरी सरकारी राजस्व हिनामिना गरेको आरोप उनीहरूलाई छ
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री प्रचण्ड
“बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ





