कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित
तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको छ
कुनै सहमति भएको छैन : नेता नेपाल
नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।...
प्रदेश सरकारहरू निरीह
निजामती सेवा ऐन नबन्दा कर्मचारी पदपूर्ति हुन सकेको छैन। संघले निजामती ऐन बनाएपछि मात्रै प्रदेशले सो ऐन बनाउन सक्छ। प्रहरी ऐनतर्फ पनि त्यस्तै अन्योल छ।
भियतनाममा भेटियो हावाबाट फैलने कोरोनाको नयाँ भेरियन्ट
भियतनाममा ‘हावाबाट छिट्टै फैलने’ कोरोनाभाइरसको नयाँ भेरिअन्ट पत्ता लागेको छ । भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले यो निकै खतरनाक रहेको बताएका छन्...
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ लिदै
प्रधानमन्त्री नियुक्त भएपछि देउवाले तीनजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेस र सत्तासाझेदार दलहरु माओवादी र जसपाबाट १-१ जना मन्त्री नियुक्त गर्ने देउवाको तयारी रहेको छ ।
कहाँ कहाँ अतिक्रमण भयाे ८,१९२ रोपनी जग्गा
आयोगले बुधबार राति सरकारी, सार्वजनिक र गुठी जग्गा अतिक्रमण सम्बन्ध गरेको २३ वटा अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ
दर्जनभन्दा बढी क्षेत्रमा सरकारी फजुल खर्च व्यापक कटौती
विकास समिति, आयोजना, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र कम्पनीको पुनरावलोकन गरी कार्य जिम्मेवारी दोहोरोपना देखिए पुनःसंरचना वा खारेज प्रक्रिया अघि बढाउनुपर्नेछ
महालेखा प्रतिवेदन: चार खर्ब १८ अर्बको बेरुजु ,सरकारकाे आर्थिक अनुशासनमा गम्भिर समस्या
लेखापरीक्षणका क्रममा वित्तीय प्रशासन, आर्थिक अनुशासन, कोरोना महामारीमा सार्वजनिक खर्च कटौती र उपयोग, मितव्ययिता एवं कार्यदक्षता प्रवद्र्धन, भ्रष्टाचार न्यूनीकरण, विकास निर्माण र खरिद प्रक्रियामा मितव्ययिता र पारदर्शिता, सेवा प्रवाहमा समस्या रहेको ठहर गरेको छ ।
चीन र भारतीय सीमामा थपिए ५० बीओपी
चीनतर्फको सीमा क्षेत्रमा पछिल्लो ६ महिनामा ५ स्थानमा बीओपी राखिएको छ भने भारततर्फ ४५ वटा बीओपी थपिएको छ
म्यानमारमा मानव संहार, एकै दिन सयाैं प्रदर्शनकारी मारिए
स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार मन्डलेमा मारिएका २९ जनामध्ये हालसम्मकै सबैभन्दा कान्छो पाँच वर्षीय बालकसमेत परेका छन्






