पीएचडी छोडेर केराखेतीमा जमेका लक्षिराम आचार्य

आठ वर्षअघि केराखेती सुरु गरेका उनको लगानी अहिले झन्डै एक करोड रुपैयाँ पुगिसकेको छ। गोदावरी नगरपालिका वडा– ६ र ७ मा गरी १५ बिघामा केराखेती गरिरहेका आचार्यले आम्दानी बढ्दै गएपछि थप सात बिघा जमिन लिजमा लिएका छन्।

गाउँपालिकाबाट सोझै राजधानी बनेको देउखुरी उपत्यका

मंगलबार प्रदेश सभामा भएको मतदानमा भने देउखुरी उपत्यकामा राजधानी राख्ने प्रस्ताव दुई तिहाइ बढी मतले पारित भयो। अर्थात् गाउँपालिकामात्रै रहेको देउखुरी सोझै प्रदेशको राजधानी बन्यो।

डिग्री पास युवाको बङ्गुर फार्ममा लोभलाग्दो लगाव (फोटो फिचर)

सानो ठाउँमा ठूलो परिणामको व्यवसाय गर्दा बजारको अभाव हुने भएपछि आफूहरु पोखरा आएर बङ्गुरपालन गर्नुपरेको युवाहरु बताउँछन्

अरे यार, पुरुषलाइ लाजै लाग्दैन ?

केटाहरुले लिङ्गको आकार नै देखिने लुगा लगाएर सार्वजनीक ठाउँमा निस्फिक्री नुहाउन पाउनुपर्छ । तर लाज चाहिँ हामी महिलालाई लाग्नुपर्छ

आत्मनिर्भर नेपाल : यी पक्षलाई ख्याल गर्दा देखिन्छ अर्थतन्त्रमा उपलब्धि – कृष्णहरी बास्कोटा

यसर्थ कृषि खेती, पशुपालन, बीऊ उत्पादन, प्रांगारिक मल उत्पादन, उत्पादित कृषि वस्तुको ग्रेडिङ गर्ने, प्याकेजिङ गर्ने र प्रशोधन गर्ने कारखाना स्थापनामा शून्य व्याज दरको ऋण प्रवाह गर्नुपर्छ ।

हारेको व्यक्ति प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न पाउँदैनः सुवास नेम्वाङ

‘संविधानलाई इमान्दारपूर्वक कार्यान्वयन गर्दै देखिएका जायज असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढ्नुको अर्को मौका र विकल्प छैन

भोट, नोट र चोट – महेन्द्र पी. लामा

सिक्किममा दुई दशकसम्म ‘जाति टुक्य्राऊ, चुनाव जित’ भन्ने जो प्रयोगशालामा परीक्षण गरिएको मन्त्र थियो, त्यसले दार्जिलिङलाई अजिंगरले मृग खाएको जस्तै सलल निल्न थाल्यो

कोरोना उपचारको लागि प्रयोग भइरहेको औषधिको नेपालमै उत्पादन सुरु

नेपाली औषधि कम्पनी देउराली–जनता फर्मास्युटिकल्स प्रालिले विश्वभर कोरोना उपचारमा प्रयोग भइरहेको फाविपिराविर-२०० नामक औषधिको उत्पादन सुरु गरेको हो।

नेपालको नीति तटस्थता, हामी कोहीविरुद्ध कार्ड खेल्दैनौं : प्रधानमन्‍त्री

‘हामी दुई मुलुकबीच असल सम्बन्ध स्थापित गर्न चाहन्छौं। तर हामी यी दुई मुलुकबीच एकसँग अर्काको कार्ड प्रयोग गर्दैनौं।’

बङ्गालको खाडीमा शक्तिशाली चक्रवात; नेपालमा शुक्रवारसम्म प्रभाव पर्नसक्ने

"नेपालमा खासगरी बिहीवार र शुक्रवार कतिपय ठाउँहरूमा वर्षा हुनसक्छ। पश्चिमी क्षेत्रमा भारी वर्षा हुनसक्छ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ