‌ओलीद्वारा संसद् विघटन गर्न सिफारिस

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो

पीएचडी छोडेर केराखेतीमा जमेका लक्षिराम आचार्य

आठ वर्षअघि केराखेती सुरु गरेका उनको लगानी अहिले झन्डै एक करोड रुपैयाँ पुगिसकेको छ। गोदावरी नगरपालिका वडा– ६ र ७ मा गरी १५ बिघामा केराखेती गरिरहेका आचार्यले आम्दानी बढ्दै गएपछि थप सात बिघा जमिन लिजमा लिएका छन्।

राजनीतिक नियुक्तिवाला अख्तियारका आयुक्तहरू नै घुसकाण्डमा

भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाका प्रमुख आयुक्तदेखि आयुक्तहरू भ्रष्टाचार मुद्दामा फस्दैछन्। यसबाट नियुक्तिकर्तामाथि पनि प्रश्न उठ्दैछ।

खोप खरिदमा ४२ अर्ब लाग्‍ने आकलन

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले खोप ल्याउने सम्बन्धमा भइरहेको प्रगतिबारे जानकारी लिएका हुन् 

कमानसिंह लामा : राजनीतिदेखि कूटनीतिसम्म

पछिल्लो समय, नेकपाका केन्द्रीय सदस्य रहेका लामा सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका लागि नेपाली राजदूतसमेत भएका थिए।

मास्क र सामाजिक दूरी बिना नै पठनपाठन सुरु

कक्षाकोठा र शिक्षक अभावमा एउटै कोठामा ठूलो संख्यामा विद्यार्थी राखेर पढाउँदा कोरोना संक्रमण बढ्ने जोखिम बढिरहेको छ ।

नेपालकाे कुल जनसंख्याको ७.३३ प्रतिशत शेयर बजारमा

प्राथमिक बजार देशभरका ७७ जिल्लामा पुगेको छ भने विद्युतीय माध्यमबाटै प्राथमिक बजार(आइपीओ)मा प्रवेश गर्ने लहर नै चलेको छ

बीबीसी हन्ड्रेड विमिन २०२०: नेपालबाट १९ वर्षीया सपना रोका मगर

बेवारिस शव व्यवस्थापनको काममा खटिँदा सपनाले दुःख र दर्दले भरिएका कैयन् पृष्ठभूमिसहितका अनुभूति बटुलेकी छन्

बलात्कारका घटना मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद हुने

यसअघि १४ देखि १६ वर्षसम्मको बालिका बलात्कार गर्नेलाई १२ देखि १४ वर्षसम्म कैदको व्यवस्था रहकोमा अध्यादेशमा उमेर परिवर्तन गरेर १२ देखि १६ वर्ष कैद गर्ने व्यवस्था छ

दर्जनभन्दा बढी क्षेत्रमा सरकारी फजुल खर्च व्यापक कटौती

विकास समिति, आयोजना, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र कम्पनीको पुनरावलोकन गरी कार्य जिम्मेवारी दोहोरोपना देखिए पुनःसंरचना वा खारेज प्रक्रिया अघि बढाउनुपर्नेछ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ