उपत्यकाको वायु प्रदुषण धुम्रपान भन्दा हानिकारक,तुवाँलो अझै केही दिन स्थिर रहने
उपत्यकाको प्रदुषण मापदण्डभन्दा ५ गुणा बढी काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी छ
ओलीले नै नेपाली जनता र एमाले पंक्तिलाई स्पष्टीकरण दिनुपर्ने – माधवकुमार नेपाल
‘पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईंबाट फागुन २८ गते अवैधानिक रूपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नुभएन ? यसको तात्पर्य तपाईंमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’
निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने नभए प्रतिगमन भन्ने प्रवृत्ति छ -प्रदीप ज्ञवाली
राष्ट्रिय हितका कुरा गर्दा छिमेकसँग सम्वन्ध विग्रँदैन बरु कुरा गुन्द्रीमुनी लुकाउँदा विग्रन्छ भन्ने कुरा स्थापित भएको उनले बताए।
भारतमा कोरोना संक्रमण बढ्याे , नेपाल उच्च जाेखिममा
हाल ईडीसीडीले भारतबाट हुन सक्ने संक्रमण विस्तारका दृष्टिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलाई बढी संवेदनशील मानेको छ
ओलीविरुद्ध आयोगमा खनाल–नेपाल समूह
खनाल–नेपालले आयोगमा निर्णयको कार्यान्वयन रोकिपाउन दिएको निवेदनमा एमालेको २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनबाट पार्टी विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी भएको उल्लेख छ
सर्वोच्चको सनसनिपूर्ण फैसला : बिउँतिए एमाले र माओवादी केन्द्र,राजनिति नयाँ माेडमा
२०७५ सालको जेठ तीन गतेअघि निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ
संसद्को पहिलो बैठक : बहिष्कार र नाराबाजीपछि २६ गतेसम्मका लागि स्थगित
दिउँसो कार्यसूचीलाई परिवर्तन गरेर अध्यादेशको नियमित कार्यसूची तयार भयो। त्यसपछि नै संसदमा तनावको वातावरण बनेको थियो।
सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति,बन्दी रिहाइ र मुद्दा खारेज गर्ने
सरकारकातर्फबाट विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका विप्लवका सम्पूर्ण कार्यकर्ता रिहाइ र मुद्दा खारेजी लगायत छन् ।
शुरू भयाे सांसदहरूको किनबेच र हिसाबकिताब
प्रतिनिधिसभा पुनःस्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक सार्वजनिक सम्बोधनमा एउटा वाक्य छुटाएनन्, ‘संसद्मा हर्स–ट्रेडिङ अर्थात् सांसदको किनबेच सुरु हुन्छ
ओलीलाई कसले दियो शारीरिक हमलाको धम्की ,के हाे वास्तविकता ?
सुरक्षा अधिकारीहरु भन्छन्, “उहाँले किन बोल्नुभयो हामी अचम्मित छौं । प्रधानमन्त्रीजस्तो व्यक्तिले यस्तो अभिव्यक्तिबाट के प्रमाणित गर्न खोज्नुभएको हो ? राजनीतिक फन्डका लागि मनलाग्दी बोल्ने कुरा सुहाएन ।”






