शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ लिदै
प्रधानमन्त्री नियुक्त भएपछि देउवाले तीनजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेस र सत्तासाझेदार दलहरु माओवादी र जसपाबाट १-१ जना मन्त्री नियुक्त गर्ने देउवाको तयारी रहेको छ ।
ओलीको सुखद प्रवेश, दुःखद बिदाइ
दुईतिहाइ समर्थनसहित सरकारमा रहेका ओली संसद्मा बहुमत सिद्ध गर्न त असफल भए नै, सर्वोच्च अदालतको आदेशमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीबाट बाहिरिनुपर्ने अवस्थामा पुगेका छन्
मंगलबारदेखि ७७ जिल्लामा खोप अभियान : शिक्षक, चालक र ५० वर्षमाथिका नागरिकलाई
जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइने छ
चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अन्तर्राष्ट्रिय आयाम
कोमिन्ताङको भ्रष्ट शासनलाई पछारेर सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना ग¥यो ।
प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा आजदेखि सुनुवाई
निवेदक शेरबहादुर देउवा रहेको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस हुन लागेको हो।
मेलम्ची र ईन्द्रावती नदीमा बाढीको वितण्डा – अरवाैकाे नाेक्सानी , कैयाैं बेपत्ता
नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्
नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलगायतले दिएको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासले यस्तो अन्तरिम आदेश जारी गरेको हो
मौसमविद्ले चेतावनी दिए : यसपालिको मनसुनले धेरै क्षति गर्न सक्ने , १८ लाख मानिस...
विगतको तथ्यङ्क विश्लेषणको आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ।
मृत्यु शैयाबाट फर्किएपछि………—अनिलकिशोर घिमिरे
मेरो लागी दिन रात उस्तै हुन्थ्यो । निदाएको बेला नाकमा लगाइएको अक्सिजनको पाइप निस्केर खतरा पो हुने हो कि भन्ने डर लाग्थ्यो । टाउको माथि राखिएको स्क्रिनमा पटक पटक अक्सिजनको मात्रा हेरिरहन्थें
चौतर्फी आलोचनापछि महतोले सच्याए विवादास्पद अभिव्यक्ति, प्रधानमन्त्रीका सल्लाहकार अझै समर्थनमा
उपप्रधानमन्त्री राजेन्द्र महतोले चौतर्फी आलोचना भएपछि आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता रहेका उपप्रधानमन्त्री तथा सहरी...







