कोरोना नियन्त्रणमा सरकारको नयाँ आदेश
गोष्ठी, सेमिनार, समीक्षा र बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट मात्रै गर्नुपर्ने छ
वडा महाराजा पृथ्वी र नेपाली राष्ट्रियता – डा. रमेश ढुंगेल
साना देश, छिमेकी ठूला शक्ति, साम्राज्यवादी वेग र आत्मरक्षा केन्द्रित राष्ट्रियताका सुपर गुरुको रुपमा हाम्रा पृथ्वीनारायणलाई हामीले पहिले चिन्नु पर्दछ र विश्वलाई त्यस कुराको जानकारी दिलाउन सक्नु पर्दछ
२७ जिल्लाका भूमिहीनलाई जग्गा वितरण गर्ने प्रक्रिया सुरू
आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले स्थानीय तहहरूसँग सम्झौता भइसकेकाले अब ती स्थानीय तहका वडा कार्यालयमा १८ माघदेखि ३५ दिनसम्म आवेदन संकलन र जग्गा नापजाँचको काम हुने बताए ।
२४ जनामा ओमिक्रोन : कुन-कुन जिल्लाबाट गरिएको थियो नमुना संकलन?
लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको बेलहैया नाकाबाट २८, नेपालगञ्चस्थित भेरी अस्पतालबाट १० र पाल्पाबाट ५ नमुना जिन सिक्वेन्सिङका लागि काठमाडौं पठाइएको थियो
बतासले लिएको पशुपति धर्मशालाबारे छानबिन गर्न समिति गठन
बतास अर्गनाइजेसन त्यही समूह हो, जसले नारायणहिटी दरबार संग्रहालयभित्र सस्तोमा जग्गा भाडामा लिएर रेस्टुरेन्ट बनाएपछि विवादमा तानिएको छ
लुम्बिनी प्रदेश : स्थायी राजधानीको गुरुयोजनाको प्रारम्भिक खाका तयार
नदीको दुवै तर्फको ग्रीनबेल्टसँगै आधुनिक शहर निर्माण गर्ने गुरुयोजनाले परिकल्पना गरेको छ
ललिता निवास प्रकरणमा पौने १४ अर्ब बिगो
सरकारी जग्गा हिनामिना गर्ने क्रम चलिरहेकै बखत राणा परिवारले २०६० देखि २०६२ का बीचमा आफ्ना नाममा आएको जग्गा भूमाफियालगायतलाई नै बिक्री गरे
अधोपतनबाट सुरक्षित हुन माओवादीमा दुई लाइन संघर्ष
कम्युनिष्ट पार्टी प्रभावी रहेको समाजमा पनि सैयौं फूलहरू फुल्छन् भन्ने मान्यतालाई स्थापित गर्नु जरुरी छ।
स्मार्ट लाइसेन्सको छपाइ पुनः सुरु, दैनिक ७ देखि १० हजार कार्ड छापिने
अहिलेसम्म २० लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको छ । विभागले नयाँ आवेदन पनि खुला गरिरहेको छ
माओवादी महाधिवेशन– प्रतिनिधिको अपेक्षा जनतासँग जोड्ने योजना
माओवादी अध्यक्ष दाहालले सोमबार बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन राखेपछि प्रतिनिधिहरूले त्यसमाथि छलफल गर्ने बताइएको छ






