प्रतिनिधि सभामा दर्ता भएको निजामती कर्मचारीसम्बन्धी विधेयकमा के छ ?
नयाँ सत्ता समिकरण र नयाँ मन्त्रिमण्डल बन्न लागेपछि उनले विधेयक दर्ता गराएकी हुन्।
मधेशी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन – प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताउनुभयो
सहकारीका नाममा जनता लुट्नेलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
सहकारीको नियमनको लागि एउटा नियामक निकायको गठन गर्ने निर्णय भएको पनि गृहमन्त्रीले जानकारी दिए
माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट, केन्द्रीय कमिटी १९९ सदस्यीय हुने
नामसँग पार्टीको पहिचान र इतिहास जोडिएको भन्दै अधिवेशन हलबाटै नाम फेर्न नसकिने बताएका थिए ।
बालुवाटार घोटालामा सयभन्दा बढी भ्रष्टाचारी ठहर
।रामकुमार सुवेदी, शोभाकान्त ढकाल र मीनबहादुर गुरूङ यस प्रकरणका मुख्य योजनाकार तथा बिचौलियाका रूपमा दोषी ठहर भएका छन्।
सरकारले घटायो बजेट लक्ष्य, ८७.३८ प्रतिशत मात्रै खर्च हुने
संशोधित अनुमानअनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुनेगरी संशोधित गरिएको बताउनुभयो ।
विकासको आधार भ्रष्टाचारमुक्त समाज : राष्ट्रपति पौडेल
“राजनीतिलाई समाजसेवाको यही बाटोमा केन्द्रित गराउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो।
हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिन्छौं : प्रधानमन्त्री दाहाल
दाहालले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएकाले बढीभन्दा बढी विधेयक ल्याएर पारित गर्न जोड दिने बताए
१६ औं राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाऔं : सञ्चारमन्त्री
डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न पनि उनले राष्ट्रिय योजना आयोगलाई आग्रह गरिन् ।
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता
सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।
















