सिन्धुपाल्चोक र कालीकाेटमा भीषण पहिरो ,दर्जनाैं घर पुरिए ,कैयाैंकाे ज्यान गयाे
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा १३ घर पुरिएको छ। शुक्रबार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो।
'१३ घर केही नदेखिने गरी...
पाल्पाकाे तानसेनमा घरमै बसेकी महिलामा कोरोना संक्रमण
सङक्रमित महिला लुम्विनी मेडिकल कलेजमा श्रीमान सहित आफन्तको उपचारका लागि पुगेकाे र शंका लागेपछि परीक्षण गरिएकाे बताइएकाे छ । सूचना अधिकारी पन्थी भन्छन्, महिलामा कोरोना सङक्रमण देखिए पनि उनका श्रीमानकाे रिपाेर्ट भने नेगेटीभ आएकाे छ । पाल्पामा पहिलो पटक समुदायका व्यक्तिमा कोरोना देखिएकाे छ । थप सावधानीकाे आवश्यकता छ ।
थप चार जनाको मृत्यु, ५२५ जना सङ्क्रमित
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,०२५ जनामा सक्रिय सङ्क्रमण छ भने १६,८३७ जना भाइरसमुक्त भएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवस र नेपाली युवाको जिम्मेवारी – अनिलकिशोर घिमिरे
कोभिड–१९ को महामारिको बिचमा बिश्वभरका युवाहरुले ‘बिश्व अभियानका लागि युवा सहभागिता’ भन्ने मुख्य एजेण्डा सहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका छन् । नेपालमा राष्ट्रिय युवा...






