रुसमा कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन तयार भयाे

दोस्रो भ्याक्सिनको निर्माण साइबेरियाको संसारकै प्रख्यात बायोलोजिकल इन्टिच्युटमा गरेको हो । यो गोप्य रिसर्च सेन्टरको रुपमा रहेको छ ।

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो

विगत दुई साताको तथ्यांक विश्लेषण गर्दा प्रत्येक २४ घण्टामा औसत पाँच हजार नौ सय मानिसको ज्यान गइरहेको छ।

नेकपा, पद-प्रतिष्ठा र चुनौतिपूर्ण मोडमा कम्युनिष्ट आन्दोलन- बसन्त शर्मा “कुशल“

नेकपाको वहसमा आज एउटा प्रश्न जब्बरढंगले उठेको छ कि यो द्धोन्द वा संघर्षको कारण विचार, राजनीति वा सिद्धान्तको प्रश्न हो वा पदको लुछाचुँडी र झगडा ?यहाँ अर्को यो प्रश्न पनि छ पदको सवालमा विचार वा सिद्धान्तसँग यसको सम्वन्ध के छ ?

नेकपा परित्याग गरी दर्जनौँ कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश

अर्घाखाँची भूमिकास्थान नगरपालिकामा २३ जना युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । २०७७ भदौ...

नेकपा कार्यदलले ओली-प्रचण्डलाई बुझायो यस्तो रिपोर्ट

रिपोर्टमा प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्‍ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव रहेको छ।

उपत्यकामा सागसब्जीको भाउ १२०%सम्म बढ्यो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार पछिल्लो एक साताको अवधिमा सानो गोलभेडाको मूल्य १२० बढीले बढेको छ।

मनु बि .क. ले ल्याइन प्रगतीशील तीज गीत सङ्ग्रह -२०७७

बिगत जस्तै २०७७ सालको तीज यसपालि पनि हाम्रो घर आगनमा आएको छ।तीज प्रतिको परंपरागत धारणा जेभए पनि यो नेपालीहरुको महत्त्वपूर्ण चाडको रुपमा रहदै आएको...

आज हरितालिका तीज, व्रत बसी शिवपार्वतीको पूजा गरिँदै

विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज शुक्रबार मनाइँदै छ । हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस...

काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई कार्यान्वयन गरेर कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको विशेष समितिले आजैदेखि काम थाल्ने भएको छ । मन्त्रिपरिषद बैठकले...

अब क्वारेन्टाइन नै आइसोलेसन

काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा भक्तपुरको खरिपाटीमा...

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ