सर्वोच्च अदालतको नियमावली संशोधन,गोला प्रणालीबाट पेसी तोक्ने व्यवस्था
नियमावली संशोधन गरेर गोला प्रणालीबाट पेसी तोक्ने व्यवस्था बनाए पनि गोला कसरी तान्ने र इजलास कसरी गठन हुन्छ भन्नेबारे विस्तृत व्यवस्थाका लागि ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८’ बनाइएको छ
एक हप्ताभित्रै मन्त्रिमण्डल पुनर्गठन, मन्त्री पनि सचिवालयबाटै तोकिने
नीतिगत कुरा सकिएको छ, अब प्राबिधिक विषय टुंगो लगाएर मन्त्री बनाउने नाम तय गर्छाैं र सचिवालयले नै नाम तोक्छ
कांग्रेसले परिस्थिति नबुझे एमाले बाहेकको वाम गठबन्धन हुन्छ : दाहाल
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि माओवादीले निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधारको एजेन्डा अगाडि बढाउने कुरा पनि दाहालले बैठकमा राखेका थिए
के के गरेर दिल्ली फर्किए ‘रअ’ का प्रमुख ?
भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउनुअघि त्यहाँकै अर्को सुरक्षा संस्थाका प्रमुखको नेपाल भ्रमणको मुख्य एजेन्डा के थियो भन्ने सार्वजनिक भएन
फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री ओलीले संसद् बैठक आह्वान गर्ने सम्बन्धमा शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए ।
फासीवादविरुद्ध बोल्नुपर्छ -रामकुमारी झाँक्री
जनताले लडेर ल्याएको अधिकारलाई कुण्ठित पार्न कसैले पनि असंवैधानिक कदम चाल्छ भने जनताले तिनका विरुद्ध प्रश्न गर्नैपर्छ । तिनका विरुद्ध बोल्नैपर्छ
पीएचडी छोडेर केराखेतीमा जमेका लक्षिराम आचार्य
आठ वर्षअघि केराखेती सुरु गरेका उनको लगानी अहिले झन्डै एक करोड रुपैयाँ पुगिसकेको छ। गोदावरी नगरपालिका वडा– ६ र ७ मा गरी १५ बिघामा केराखेती गरिरहेका आचार्यले आम्दानी बढ्दै गएपछि थप सात बिघा जमिन लिजमा लिएका छन्।
रुसमा कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन तयार भयाे
दोस्रो भ्याक्सिनको निर्माण साइबेरियाको संसारकै प्रख्यात बायोलोजिकल इन्टिच्युटमा गरेको हो । यो गोप्य रिसर्च सेन्टरको रुपमा रहेको छ ।
राजनीतिक विषय कार्यान्वयन, कानुनी, सामाजिक विषय ओझेलमा
राज्यबाट पछाडि परेका, पारिएका समुदायको अधिकार समेत संविधानले सुनिश्चित गरेको विज्ञहरुको भनाई छ
उपत्यकामा निषेधाज्ञा खुकुलो, के खुल्यो, के खुलेन?
नयाँ नियम अनुसार निजी र सार्वजनिक दुवैखाले सवारीसाधनलाई सुरक्षा मापदण्ड अपनाएर जोरबिजोर प्रणालीमा चलाउन पाइनेछ।




