ब्लग:कर्णाली प्रदेश र रारासम्म को यात्रा।

यहि कर्णाली प्रदेशका बारेमा थुप्रै भिडियो हेरियो,कैयौंपटक समाचार सुनियो।तर भनिन्छ नि मानिसको एउटा बानी हुन्छ,उ आफैले नदेखेसम्म कुनै कुरा पत्याउन गाह्रो मान्दछ।त्यसैले यस बर्षको मेरो अविस्मरणीय भ्रमणको रुपमा रह्यो कर्णाली प्रदेश र अझ मुख्य गन्तव्य बन्यो रारा।

संसद्‍को संयुक्त बैठकमा राष्ट्रपतिको उपस्थिति र सम्बोधन

सरकारी संयन्त्रमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो ।

उपसभामुखमा रुबी कुमारी निर्वाचित

श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ

संसद्को बलियो प्रतिपक्ष ‘जनता’ हुन् : सभामुख अर्याल

प्रतिपक्षमा एक जना मात्र सदस्य भए पनि उहाँहरू शक्तिशाली हुने भन्दै सभामुख अर्यालले प्रतिपक्षको आवाजलाई सम्मानजनक ढङ्गले उठान र बैठान गर्न आफू लागिपर्ने बताउनुभयो

आजदेखि कार्यालय खुल्ने समय ९–५ बजेसम्म, सातामा २ दिन बिदा

आजदेखि सार्वजनिक बदिा सातामा दुई दिन शनिबार र आइतबार बिदा पनि हुने भएको छ।

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद, आयोगले बिहीबार प्रमाण पत्र दिने

समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजात बुझाउन आग्रह गरेको छ।