लाओसलाई हराउँदै नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

फाइनल खेलमा म्यान अफ द म्याच नेपालका २१ नम्बर जर्सीका मनिष डाँगी बन्नुभयो । सर्वोत्कृष्ट खेलाडीको उपाधि नेपालकै जर्सी नम्बर १९ का आयुष घलानले पाउनुभएको छ।

युएईविरुद्ध नेपालको शानदार जित, एक दिवसीय मान्यता पनि जोगायो

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भयो। 

नेपाललाई सोझै विश्वकप छनोट खेल्न ४ र ओडीआई मान्यता जोगाउन २ खेल जित्नुपर्ने

पछिल्लो तीन साता नेपाल क्रिकेटले एउटा अभूतपूर्व लय समातेको छ । २–९ फागुनमा नेपालमै भएको नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृंखला...

सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा एकसाथ सुनुवाइ भएको थियो।

आईसीसी लिग–२ : नेपाल चारै खेलमा विजयी

जितका लागि दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो

सन्दीप लामिछाने राष्ट्रिय टोलीमा छनोट, २० सदस्यीय टिम घोषणा

क्यानले केही दिनअघि २८ जनालाई बन्द प्रशिक्षणमा राखेको थियो। त्यसमा लामिछाने थिएनन् ।

अन्जनको ह्याट्रिकमा नेपालको शानदार जित

अन्जले पहिलो गोल १८ मिनेटमा गरेका थिए। उनले दोस्रो गोल २७ मिनेटमा र ३८ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरेका थिए।

संविधान दिवसको अवसरमा काठमाडौंमा एमालेको पदयात्रा

लोकतन्त्र, राष्ट्रियता र नेपालको अखण्डताका लागि गोलबद्ध हुन अध्यक्ष ओलीले देश विदेशमा रहनुभएका सबै नेपालीमा आव्हान गर्नुभयो । 

श्रीलंकालाई ६ गोलले हराउँदै नेपाल सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन्

क्यानमाथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा

कार्यसम्पादनको मूल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रूपमा हटाएको जनाएको छ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ