कुनै पोस्ट प्रदर्शन गर्न

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआईआईबीलाई प्राधिकरणको आग्रह

एआईआईबीले हाल विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलितपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ

अर्काे गठबन्धन निर्माण हुने अवस्था छैन

एउटा गठबन्धन टुटेर अर्काे बनेको अहिलेको यो परिस्थितिमा अहिले नै अर्काे गठबन्धन निर्माण हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो

सरकारले खारेज गर्‍यो राष्ट्रिय भूमि आयोग

भूमिसम्बन्धी ऐन २०२१ मा भूमि व्यवस्थापन र भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरिने व्यवस्था छ

आन्दोलनरत सहकारी बचतकर्ता र सरकारबीच ८ बुँदे सहमति

समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन तथा बचत फिर्ताको कारबाही यथाशिघ्र सम्पन्न गर्ने सहमति भएको छ

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

‘लाइनमा रहेका सबैको पालो आउँछ’ भन्ने मान्यतालाई बल पु¥याउने दिगो प्रणाली विकास गरी जनतामा राज्यप्रतिको भरोसा जगाउने,’ संकल्पमा भनिएको छ