भागरथी हत्या प्रकरण : दोषी पत्ता नलागेसम्म आफन्तले शव नबुझ्ने
हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ । हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ ।
शीतल निवासमा नागरिक आन्दोलनको मार्च पास
नागरिक अभियन्ता पद्मरत्न तुलाधरको लैनचौरस्थित निवासबाट राष्ट्रपति कार्यालयसम्म तय गरिएको मार्चपासमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, कृष्ण खनाल, सञ्जीव उप्रेतीलगायत सहभागी छन्
म्यानमारमा सेनाको ‘कू’ : एक वर्षका लागि संकटकाल घोषणा
सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनी मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रुपमा विश्वमै परिचित छिन्
स्वस्थानी व्रत एवं माघस्नान शुरु
काठमाडौं ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि...
पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भयो : वामदेव गौतम
नेकपा नेता वामदेव गौतमले पार्टी फुट्नुमा दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबर जिम्मेवार रहेको बताउनु भएको छ । अहिले...
कोरोनाविरुद्धको खोप शुरु
नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ । बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिद्वारा खोपको शुभारम्भ...
सिनेटरदेखि राष्ट्रपतिसम्म जो बाइडेनको यात्रा
सानोमा दुर्घटनाबाट बाँचेका जेठा छोरा बोउ बाइडेनको २०१५ मा ब्रेन क्यान्सरका कारण निधन भयो । उनी बाबुकै पाइला पछ्याएर राजनीतिमा सक्रिय थिए
ललिता निवास प्रकरण : करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष
सीआईबीले आरोपित देखिएका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र मुलुकी ऐन २०२० को भाग ४ को महल १ अन्तर्गत दफा १ र ७ अनुसार मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ ।
माओ त्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौँ ! – सी चिनफिङ
माओ त्सेतुङले एकपटक भन्नुभएको थियो, “तथ्य भनेको वस्तुगतरूपमा रहेका सबै चिजहरू हुन् । ‘सत्य’ भनेको तिनीहरूको आन्तरिक सम्बन्ध हो त्यसको तात्पर्य तिनीहरूलाई सञ्चालन गर्ने नीतिहरू हुन्, र ‘खोज’ भन्नाले त्यसको अध्ययन गर्नु हो
तिब्बती शरणार्थीलाई वैधानिक कागजात उपलब्ध गराऊन अमेरिकाको नेपाललाई दबाब
यूएनएचसीआरसँग नेपालले सन् १९८९ मा तिब्बतबाट भागेर आउनेहरुलाई सुरक्षित रुपमा भारततर्फ जान दिने भद्र सहमति गरेको अमेरिकी अधिकारीले बताउने गरेका छन्।









