राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित
सम्मेलनबाट तीन जना उपाध्यक्षमा रश्मिराज नेपाली, जनकराज शर्मा र दुर्गा पौडेल निर्वाचित हुनुभएको छ भने मनोज भट्ट महासचिवमा निर्वाचित हुनुभएको छ
पत्रकार महासंघको साझा चरित्र र गरिमालाई उँचो राख्न मेरो उम्मेदवारी – उदय जीएम
श्रमजीवी पत्रकारहरुको पेशागत र व्यवसायिक हकहितका पक्षमा निरन्तर खवरदारी गर्न हामी प्रतिवद्ध छौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता र विभाजनबारे – रामबहादुर बुढा
बहुदलीय जनवादका विशेषतालाई बाहिरबाट “समाजवादउन्मुख जनताको जनवाद” खोल भिराएर विकसित र परिमार्जित सैद्धान्तिक, वैचारिक मान्यता भनी प्रस्तुत गरिएको थियो
भारतीय बाँधले नेपाली बस्ती डुबानको जोखिम
करिब १२ फिट अग्लो बनाइएको बाँधले कमलाको पानी निकास रोकिँदा गत वर्ष तीन महिनासम्म दशगजा क्षेत्रको नेपाली बस्ती जलमग्न भएको थियो । आउँदो बर्खामा डुबानको समस्या झन् बढ्ने स्थानीयको चिन्ता छ
कोभिड–१९ ले युवा रोजगारीमा पारेको असर र समाधान
नेपाली युवाहरूको उर्वर समय कि विदेशीको सेवा वा दास बन्नमा खर्च भइरहेको छ वा देशभित्र बेबारिसे अवस्थामा रहनुपरेको छ
सर्वोच्चको सनसनिपूर्ण फैसला : बिउँतिए एमाले र माओवादी केन्द्र,राजनिति नयाँ माेडमा
२०७५ सालको जेठ तीन गतेअघि निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ
बुढानीलकण्ठ ‘दरबार’ मा शक्तिकेन्द्रहरूकाे दाैडधुप
सरकार निर्माण गर्नुभन्दा पनि एकअर्कालाई निषेध गर्न उद्यत यी दुवै खेमाका लागि देउवा निर्णायक देखिनु स्वाभाविक हो।
सरकार गठनकाे तीन वर्ष : जनतासँग गरेको कबुल पूरा गर्न प्रचण्ड र माधवले दिएनन्...
आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ
कहाँ कहाँ अतिक्रमण भयाे ८,१९२ रोपनी जग्गा
आयोगले बुधबार राति सरकारी, सार्वजनिक र गुठी जग्गा अतिक्रमण सम्बन्ध गरेको २३ वटा अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ
अख्तियारको ३०औं स्थापना दिवस : धम्की, त्रासमुक्त भई निर्भीक र निष्पक्ष रूपमा काम...
राष्ट्रपति भण्डारीले आयोगले स्थापनाकालदेखि निर्वाह गर्दै आएको भूमिकाले सार्वजनिक उत्तरदायित्व, सुशासन र समृद्धि तथा सेवा प्रवाहमा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गरिन्






