किम यो-जङ: उत्तर कोरियाकी सबैभन्दा शक्तिशाली महिला र सर्वोच्च नेताकी सम्भावित उत्तराधिकारी
केही वर्षयता किम यो-जङ प्योङ्याङको अपारदर्शी सत्तामा महत्त्वपूर्ण व्यक्तिका रूपमा उदाएकी छन्।
उनी उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनकी कान्छी बहिनी हुन्। आफ्ना भाइबहिनीमध्ये उनलाई...
नेपालको नयाँ नक्सा: निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राख्ने प्रस्ताव प्रतिनिधि...
काठमाडौं, जेठ ३१ गते । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढीले पारित भएको छ...
एमसीसी विरुद्ध राष्ट्रिय जनमोर्चा द्धारा देशैभर बिरोध सभा
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै सोमबार काठमाडौं सहित देशैभर प्रदर्शन भएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको आयोजनामा सोमबार काठमाडौंको...
थप २१३ सङ्क्रमित, कुल सङ्क्रमित तीन हजार ४४८
गत चौबिस घण्टामा देशभरि थप २१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
अब नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाको कुल...
एमसीसीबारे जागरण अभियानले अन्तरक्रिया गर्ने
राष्ट्रिय जागरण अभियानले अमेरिकी सहयोग परियोजना एमसीसीले देशको राष्ट्रियता र सार्वभौमसत्तामा पार्ने असरका विषयमा केन्द्रित रहेर विषय विज्ञसहितको सार्वजनिक अनलाइन अन्तरक्रिया गर्ने भएको छ...
संघीयता खारेज गर्न संविधान संशोधन प्रस्ताव दर्ता
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजीका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । बुधबार राजमो सांसद दुर्गा पौडेलले संसद सचिवालयमा प्रस्ताव दर्ता गर्नुभएको...
एमसीसी दृढतापूर्वक अस्वीकार गर्नुपर्छ : राष्ट्रिय जागरण अभियान
राष्ट्रिय जागरण अभियानको मिती २०७७ जेठ १८ गते अनलाइन बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपाल सरकारले जारी गरेको नयाँ...
परम्परागत बजेट ल्याइएको पूर्वअर्थमन्त्रीहरुको टिप्पणी
काठमाडौं। सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष (२०७७-७८) को बजेट परम्परागत रहेको तथा यसमा राखिएका अधिकांश लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको पूर्व अर्थमन्त्रीहरुले बताएका...
विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्ने उच्चस्तरीय समितिको निर्णय
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । अर्को साताबाट उनीहरूलाई स्वदेश फर्काउने निर्णय...









