एमसीसी पारित गर्न देउवा र ओलीबीच भद्र सहमति !

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, सभामुख अग्नि सापकोटा, लिलामणि पोखरेललगायतका केही नेताहरु एमसीसी पारित गर्नेबारे कुरै सुन्न चाँहदैनन्

लिपुलेक सुरक्षाः छाङरुमा बीओपी राख्न टोली प्रस्थान

काठमाडौं । लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१...

भागरथी हत्या प्रकरण : दोषी पत्ता नलागेसम्म आफन्तले शव नबुझ्ने

हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ । हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ ।

तीज पर्व नै फेरिएको कि फेरिए तीजका गीतहरु ? यसाे भन्छन् कलाकार -शुष्मा सिग्देल

हिन्दु महिलाहरूले मनाउँदै आइरहेको तीज पर्व एक किसिमको साँगीतिक पर्व पनि हो । सुरुवाती समयमा भगवानको भजन या आराधना गरेर मनाइने यो पर्व कुन...

नेकपामा फेरि किचलो

रामकृष्ण अधिकारी काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल...

लकडाउन जेठ ५ गतेसम्म

काठमाडौं चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि आगामी जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म...

नेपालमा झन्डै ५,००० जनालाई सङ्क्रमण हुने नयाँ प्रक्षेपण, आवश्यक सामग्री किन्दै सरकार

काठमाडाैं । नेपालमा कोरोनाभाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५,००० सम्म पुग्ने नयाँ अनुमान गर्दै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले बताएका...

स्थानीय तहमा भ्रष्टाचार : अख्तियारमा उजुरीका चाङ

काठमाडौंँ, साउन १८ गते । वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य उजुरीको सङ्ख्या ह्वात्तै बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक कारोबार हुने...

संघीयता खारेज गर्नु नै बेस : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता खारेज गर्नुपर्ने बताउनुभएको छ । सोमबार ट्वीट गर्दै थापाले राजनीतिक स्वार्थ र दाउपेचमा...

कोरोनाभाइरस: कोभिड-१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या ३,००० नाघ्यो, ६० देशमा सङ्क्रमण

चीनमा थप ४२ जनाको ज्यान भएपछि कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३,००० नाघेको छ। कोभिड-१९ का मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस...

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ