दक्षिण अफ्रिकामा सर्वहारा वर्गको वर्गसङ्घर्ष – अपत्य शर्मा

शताब्दीऔँदेखि शोषण, उत्पीडन, क्रुर दमन र रङ्गभेदवादी गोराहरूको भेदभाव र दासताको सिक्रीले जकडिएका दक्षिण अफ्रिकी श्रमजीवी वर्गले शताब्दीऔँदेखि रङगभेदी गोरा शासकका विरुद्ध सङ्घर्ष गर्दै...

कोरियाली ‘ग्ल्यामर डिप्लोमेसी’को विश्वमा चर्च

काठमाडौं । संसारमा राजनीतिक उथलपूथलका महत्वपूर्ण घटनामा महिलाको महत्वपूर्ण सहभागिता तथा भूमिका नै हुने गरेको पाइन्छ । त्यसैले राजनीतिलाई सौन्दर्यले पनि डो¥याउँछ भनिएको हो...

किन बनायो भारतले एकतर्फी काठेपुल

शंकरसिह धामी देशको पश्चिमी सीमा दार्चुला जिल्लाको भूगोलमा पर्ने महाकाली नदीमा भारतीय पक्षले एकतर्फी काठेपुल बनाएको विषयले अहिले धेरैको ध्यानाकर्षण गराएको छ । राज्यको नीति...

एन्टोनियो ग्राम्स्की हाम्रो समयका मार्क्सवादी चिन्तक

सन् १९२८ मा एन्टोनियो ग्राम्स्कीविरुद्ध मुद्दा चलिरहँदा ‘हामीले यो दिमागलाई बीस वर्ष काम गर्नबाट रोक्नैपर्छ’ भनेर अभियोजनकर्ताले घोषणा गरेका थिए । ग्राम्स्की इटालियन कम्युनिस्ट...

एक सय पच्चीस रुपैयाँमा घर ! किन्ने हो ?

एउटा घरको मूल्य कति पर्ला ? त्यो पनि सुन्दर सहरमा रहेका घरहरु । अवश्य पनि निकै नै महंगो पर्नुपर्ने हो । लाख तथा करोडको...

इजलासमै उभिइरहेका मानिसलाई न्यायाधीशले भने- तिमी मरिसक्यौ

‘प्रमाण’ अदालती फैसलाका लागि सबैभन्दा महत्वपूर्ण आधार हो । कुनै पनि तर्क वा माग दावीमा प्रमाण पुगे/नपुगेको हेरेरै न्यायाधीशले फैसला दिन्छन् । तर, न्यायाधीशकै अगाडी...

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद, आयोगले बिहीबार प्रमाण पत्र दिने

समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजात बुझाउन आग्रह गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी को अभिमुखीकरण कार्यक्रम ललितपुरमा जारी

विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन, आफ्नै सरकारले गरेका पनि गलतकार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गर्नुभएको हो 

शर्तसहितको वार्ताका पक्षमा इरानी राष्ट्रपति, बदला लिएरै छाड्ने सर्वोच्च नेताको घोषणा 

अमेरिकाले चाडोंभन्दा चाडों पश्चिम एशियामा रहेका आफ्ना सैन्य अखडा बन्द गर्नुपर्ने पनि खामेनेइले बताएका छन् 

चीनको जनकंग्रेसबाट सरकारको ५ वर्षे योजना पारित

देशको आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यले सरकारले यस योजना अघि बढाइएको थियो ।

स्थापित दलका पकेट क्षेत्र भत्किए

आफ्नो निर्वाचन क्षेत्रलाई पकेट क्षेत्र मान्ने स्थापित दलका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानसम्म पु¥याएको छ ।