चिनियाँ भ्याक्सिनको परीक्षण रोकियो , भारतको चलखेल भएकाे आशंका

विश्वका शक्ति राष्ट्रहरु भने कोरोनाविरुद्धको खोप विकास र वितरणको प्रतिस्पर्धामा छन् । कोरोनाविरुद्धको खोपको नेतृत्व लिने दौडमा रहेका शक्ति राष्ट्रहरुले यसलाई बलियो कूटनीतिक अस्त्रको रुपमा प्रयोग गर्न थालेका छन्

पाकिस्तानको मस्जिदमा विस्फोट, २८ जनाको मृत्यु

कतिपय मानिसहरू भत्किएको संरचनाभित्र पुरिएर रहेको हुनसक्ने आशंका गरिएको छ ।

नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्रमन्त्री

भारत नेपालमा सबैभन्दा ठुलो लगानी गर्ने राष्ट्र हो भन्दै उहाँले भारतीय निजी क्षेत्र र उद्यमीहरूलाई नेपालमा रहेका लगानीका प्रसस्त सम्भावना र अवसरहरूबाट लाभ लिन आग्रह गर्नुभयो । 

दक्षिण अफ्रिकामा सर्वहारा वर्गको वर्गसङ्घर्ष – अपत्य शर्मा

शताब्दीऔँदेखि शोषण, उत्पीडन, क्रुर दमन र रङ्गभेदवादी गोराहरूको भेदभाव र दासताको सिक्रीले जकडिएका दक्षिण अफ्रिकी श्रमजीवी वर्गले शताब्दीऔँदेखि रङगभेदी गोरा शासकका विरुद्ध सङ्घर्ष गर्दै...

साइबर हमलालाई लिएर अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

मङ्गलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको कुराकानीमा राष्ट्रपति बाइडनले राष्ट्रिय हितको 'बलियोसँग' रक्षा गर्ने प्रतिज्ञा गरेका थिए

चिनियाँ टोलीद्वारा भक्तपुरको ऐतिहासिक स्थलको अवलोकन

चिनियाँ टोलीका लागि भक्तपुरको परम्परागत नाच प्रदर्शन गरिएको थियो

टर्कीका जनअधिवक्ता एब्रु तिम्तिकको आमरण अनशनको २३८औँ दिनमा निधन

टर्कीमा तिम्तिक सहित राजनीतिक परिवर्तनका निम्ति भोकहडताल गर्दै यो वर्ष मात्रै टर्कीकी चर्चित जनगायिका हेलिन बेलेक लगायत चारजनाले शाहदत प्राप्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता

सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।

युक्रेनको २० प्रतिशत रुसी कब्जामा : जेलेन्स्की

रुसी सेनाले पूर्वी डोनबास क्षेत्रको सेभेरोडनेस्क सहरमा आक्रमणलाई तीव्रता दिइरहेको छ

मास्क खोसेर अमेरिकाले ‘डकैती गरेको’ जर्मनीको आरोप

जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि 'आधुनिक डकैती' को आरोप लगाइएको छ। बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा...

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ