सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीहरूलाई हतियार उपलब्ध गराउने देशहरूमा आक्रमण गर्ने धम्की समेत दिनुभएको छ
चीनमा घरको काम गरे वापत पत्नीलाई भुक्तानी गर्न अदालतको आदेश
यसमा न्यायाधीशले विवाह अन्त्य हुँदा पतिपत्नी बीच संयुक्त रुपमा उपभोग हुँदै आएको सम्पति बाँडफाँड गर्नु सामान्य भएको तर यसमा घरका कामकाजको विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन् ।
नेपाल र चीनबीच सम्झौता पत्रमा हस्ताक्षर : रेलवे क्षेत्रमा सहयोग गर्ने र चीनमा नेपालबाट घाँस...
नेपालबाट घाँस निर्यात गर्ने समझदारी, चीनमा, तेस्रो चरणअन्तर्गत अरनीको राजमार्ग स्तरोन्नति, रेलवे क्षेत्रमा सहयोग, कोरोनाविरुद्धको खोप सम्झौता
सम्बन्धमा सहमति भएको हो
संकटकाल लगाएर बाइडेनको सपथग्रहण समारोह हुँदै
अमेरिकी मिडियाका अनुसार सपथ ग्रहण समारोहमा नेश्नल गार्डका १० हजार सैनिक र थप ५ हजार सैनिक परिचालन गर्न सकिने बताइएको छ ।
कोरोनाभाइरस: युरोपेली देशबाट अमेरिकामा हुने हवाई उडानमा प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस कोभिड-नाइन्टीनको सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति रोक लगाएका छन्।
केहीबेर अघि...
हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔ-सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि...
करिब ५/६ सय रुसी सैनिकले आत्मसमर्पण गरेको जेलेन्स्कीको दावी
उनले शुक्रबार आधा संख्यामा त्यहाँबाट बाहिर निकाल्न सकिने बताए।
अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकद्वारा संसद् भवनमा हङ्गामा, वासिङ्टनमा कर्फ्यु
हिंसा भड्किनुभन्दा पहिले ट्रम्पले वासिङ्टनका नेसनल मलमा आफूहरुबाट चुनावी नतिजा चोरिएको गलत दाबी गरेका थिए
एक वर्षभित्र यी सडकले जोड्दैछन् नेपालबाट चीन र भारतलाई
केही साताअघि चीनका राष्ट्रपति सी जिन्पिङले नेपाल भ्रमण दुई देशबीच भएका समझदारीपछि नेपाल हुँदै भारत र चीनलाई जोड्ने सडकबारे चर्चा हुन थालेको छ।
राष्ट्रपति सीको...
४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक झडप, तीन भारतीय सैनिकको मृत्यु
भारत र चीनको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा सोमबार राति भएको झडपमा तीनजना भारतीय सैनिकको मृत्यु भएको छ । सो क्षेत्रमा करिब एक महिनायता भारत...






