महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

भ्रमणका क्रममा उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ

श्रीलङ्काका कारागारमा २६ जना नेपाली महिला

भारतको दिल्ली विमानस्थलमा खाडी मुलुक जानका लागि नेपाली महिलालाई विभिन्न कागजपत्र खोज्न थालिएपछि भारतको मुम्बई तथा चेन्नई हुँदै विभिन्न खाडी मुलुक जाने क्रम बढेको माइती नेपालका पदाधिकारीहरू बताउँछन्।

अमेरिकामा जो बाइडेन राष्ट्रपति र कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपतिमा विजयी

सामान्यत: अमेरिकामा दुई कार्यकालसम्म राष्ट्रपति बन्ने चलन छ । यसैबीच उपराष्ट्रपतिको रुपमा विजयी हुँदै कमला ह्यारिसले अर्को एक इतिहास बनाएकी छन्

सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीहरूलाई हतियार उपलब्ध गराउने देशहरूमा आक्रमण गर्ने धम्की समेत दिनुभएको छ

लुम्बिनीको विश्वव्यापी प्रचार गर्न समझदारी

विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रूपमा विकास गर्न लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार–प्रसारको खाँचो रहेको बताए

नाइजरमा आतंकवादी आक्रमण : कम्तीमा ५६ जनाको ज्यान गयो

नाइजरको पश्चिमी सिमाना नजिक पर्ने चाेमाेब्याङ्ग्यु गाउँमा भएको घटनामा ठूलो संख्यामा मानिस मारिएका बीबीसीले जनाएको छ

संसार नै आतंकित भएको दिन : सेप्टेम्बर ११

महाशक्ति अमेरिका, जो संसारको नजरमा सबैभन्दा शक्तिशाली पनि छ। तर उसकै गौरवमाथि अकल्पनीय हमला

दाहालको भारत भ्रमणमा उठाउनुपर्ने सवाल – बुद्धिनारायण श्रेष्ठ

देशको वर्तमान राजनीतिक परिस्थितिलाई भारत भ्रमणपछि समाधान गर्न सक्छु भन्ने धारणा प्रधानमन्त्री दाहालमा रहेको देखिन्छ । तर कतिसम्म आँट गर्न सक्छन् र कुन हदसम्म सफल हुन्छन्, भविष्यले नै बताउनेछ 

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय

पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएशिया, माल्दिभ्स, पोल्याण्ड, टर्कीलगायत युरोपका मुलुकमा १० हजार बढी श्रमिक रहेको अनुमान गरिएको छ

भूराजनीतिक पुनरागमन र अशान्त हिमालय क्षेत्र – रूपक सापकाेटा

सीमा विवादका कारण नेपाल–भारत सम्बन्ध चिसिएका बेला इन्डो–प्यासिफिक रणनीति अन्तर्गतको आर्थिक परियोजना ‘एमसीसी’ मार्फत अमेरिकाले नेपालमा प्रभाव बढाउने प्रयत्न गरिरहेको देखिन्छ 

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ