जनसाङ्ख्यिक लाभांशको घर्किंदो समय

पछिल्ला तथ्यांकहरू हेर्दा हरेक वर्ष काम वा पढाइका नाममा ६ लाखभन्दा बढी युवा बिदेसिने गरेका छन् ।

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो।

साइबर सुरक्षामा गम्भीर भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

बैठकमा साइबर सुरक्षाको क्षेत्रलाई बलियो बनाउने गरी कानुनी, नीतिगत र संस्थागत प्रबन्ध गर्न एउटा छुट्टै कार्ययोजना बनाएर लागू गर्ने निर्णय पनि गरिएको थियो

साउन १ देखि लागू भए यी तीन नयाँ कर, आयकर ३९ प्रतिशतसम्म

अहिले म्यानपावर कम्‍पनीले दस हजार रूपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था छ

ज्ञानको जीवन-मूल्य

जसलाई अध्ययनका लागि अभिप्रेरित गर्छौं, अध्ययन जीवनको अनिवार्य कर्म भन्छौँ, हाम्रो आफ्नै कर्म चाहिँ कस्तो हुनुपर्ला ?

साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतमै चलाउने सरकारको निर्णय

ऐनको दफा ३ (ग) मा आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन माग गर्न नहुने भन्ने उल्लेख छ

नयाँ पुस्तालाई कला र संस्कृति बुझाउनु आवश्यक छ : सञ्चारमन्त्री शर्मा

अहिले जीवनका हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग अत्यधिक बढेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले यसले बाललिकामा अवसर र चुनौती दुबै थपिदिएको बताउनुभयो

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन नगर्न निर्देशन

१८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ वितरण नगर्ने जिल्ला प्रशासन कार्यालयको निर्देशन छ ।

दाहालको भारत भ्रमणमा उठाउनुपर्ने सवाल – बुद्धिनारायण श्रेष्ठ

देशको वर्तमान राजनीतिक परिस्थितिलाई भारत भ्रमणपछि समाधान गर्न सक्छु भन्ने धारणा प्रधानमन्त्री दाहालमा रहेको देखिन्छ । तर कतिसम्म आँट गर्न सक्छन् र कुन हदसम्म सफल हुन्छन्, भविष्यले नै बताउनेछ 

सरकारले उच्चपदस्थ व्यक्तिको गैरकानुनी सम्पत्ति छानबिन गर्ने

राष्ट्रपति पौडेलले भने, ‘अनियमितता, भ्रष्टाचार, कर छली, कृत्रिम अभाव, कालोबजारी, व्यावसायिक एकाधिकार लगायतका सुशासन विरोधी क्रियाकलापमा जनताका गुनासोलाई तत्काल सम्बोधन हुनेछ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ