इम्बोस्ड नम्बर प्लेटबारे सर्वोच्चको फैसलाप्रति त्रिवि नेपाली विभागका विद्यार्थीको विरोध
सर्वोच्च अदालतले नेपाली भाषाको अपमान गरी अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गर्नु निन्दनीय तथा आपत्तिजनक काम रहेकाले तत्काल सच्याउन विद्यार्थीले माग गरेका छन्
आविष्कार केन्द्रका युवा वैज्ञानिकको उदाहरणीय सक्रियता
त्यहाँ झन्डै २० जना युवा वैज्ञानिक दिनरात नभनी कोरोनासम्बन्धी स्वास्थ्य सामग्री बनाइरहेका छन्
महामारीमा शिक्षा : अनलाइन कक्षा र परीक्षाको तयारीमा जुट्दै विश्वविद्यालय
वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको छ
जलविद्युत भारतलाई सुम्पिने राष्ट्रघाती प्यादाहरू -रवीन्द्रबहादुर श्रेष्ठ
ठूला जलाशय आयोजना यस हिमालयन क्षेत्रमा बनाउने सम्भावना नदेखेर भारत ‘रन अफ रिभर’ आयोजना माथिल्लो कर्णाली र अरुण-३ बनाउनेतर्फ लागेकाे छ
कमरेड गोन्जालो र पेरूभियाली जनयुद्धका शिक्षा – पूर्णबहादुर सिंह
‘दुई लाइन सङ्घर्षबेगर पार्टी एकताको आधार नै हुन सक्दैन । पार्टीभित्र दुई लाइनबीचको दृढ र बुद्धिमतापूर्ण सङ्घर्षबेगर विचारधारालाई दृढतासाथ ग्रहण गर्न, कार्यक्रम वा आमनीतिगत कार्यदिशालाई स्थापित गर्न, तिनको रक्षा गर्न, लागू गर्न र विकसित गर्दै लैजान असम्भव हुन्छ
होची मिन्हको विश्वचर्चित लेख : ‘कम्युनिष्ट नैतिकता र आदर्श’
क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो...
पूँजीवादले महिलालाई स्वतन्त्र मानव होइन, वस्तु ठान्छ
बिस्तारै कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएपछि कम्युनिस्टले ल्याएका थुप्रै राम्रा नीतिहरू पुँजीवादीहरूले खोस्न थाले। पञ्चवर्षीय योजनालाई खोसेर पुँजीपतिले आफ्नो बनाए, जुन कम्युनिस्टहरूले रुसबाट सुरु गरेका थिए। कम्युनिस्टहरूले निर्माण गरेका नयाँ चिजहरूलाई आफ्नो बनाउने क्रममा सन् १९७५ मा संयुक्त राष्ट्रसंघले श्रमिक शब्द हटाएर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ नामाकरण गरी शोषक वर्गका महिलाको पनि दिवसका रूपमा यसलाई प्रचार गर्यो। त्यही सिलसिलामा नेपालमा पञ्चायतले पनि यसलाई मनाउन सुरु गर्यो।
चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्राप्ताङ्क प्रमाणित
राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित लिखित परीक्षा...
त्रिविका सबै विषय र संकायको परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट गर्ने गरी तय भएका सबै विषय र संकायको परीक्षा स्थगित गरेको छ । अनुकूल समयमा परीक्षा सञ्चालन गर्ने गरी हाललाई...
कोरोनाको शिक्षाः ‘देशमा नै बसौँ, देशलाई बनाऔँ’-मोहनविक्रम सिंह
कोरोना भाइरसले सबैभन्दा ठुलो प्रहार अर्थतन्त्रमा नै गरेको छ । संसारभरि नै उद्योग–धन्दाहरु ध्वस्त भएर गएका छन् । त्यसको परिणामस्वरुप विश्वव्यापी आर्थिक मन्दीको अवस्था उत्पन्न भएका छ । मजदुरहरु करोडौँको संख्यामा बेरोजगार भएका छन् । अहिले वास्तवमा जुन स्थिति पैदा भएको छ, त्यसको प्रकृति तात्कालिन प्रकारको मात्र नभएर भविष्यमा पनि लामो समयसम्म त्यसको दुरगामी असर पर्नेछ ।






