सरकार र डाक्टर केसी पक्षबीचको वार्ता सहमति नजिक
उहाँको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सार्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन्
मेडिकल कलेज सञ्चालक-सत्ता सम्बन्ध : बाहिर चेतावनी, भित्र हिमचिम
प्रधानमन्त्रीलगायत सत्तारूढ दलका नेताहरूसँगको सम्बन्धका कारण आर्थिक शोषणा गर्ने मेडिकल कलेज सञ्चालकलाई कानुनी दायरामा नल्याइएको डा. केसीको तर्क छ
डा. केसीको जीवन रक्षा गर्न पूर्वप्रधानमन्त्रीहरूको माग
पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रधानमन्त्री ओलीलाई खुलापत्र – प्रा.डा.जयराज आचार्य
कर्णाली मेडिकल कलेजमा एमबिबिएसको पढाइका माग कर्णालीका जनताको हो। अन्यत्र मेडिकल कलेजको माग पनि जनताकै हो
मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल
जुन गहिराइमा तालहरू रहेका छन् त्यहाँ हिउँ पगाल्न सक्ने तापक्रम छैन। त्यसैले त्यहाँ तरल पानी देखिनुमा त्यसमा नुनको उच्च मात्रा हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ।
विद्यालयमा छात्रा टिकाउन नर्स
चालु आर्थिक वर्षका लागि काठमाडौ उपत्यकाका काठमाडों महानगरपालिका, कागेश्वरी नपा, तारकेश्वर नपा, टोखा नपा, कीर्तिपुर नपा, दक्षिणकाली नपा, नागार्जुन नपा र बुढानिलकण्ठ नपा गरी आठ नगरपालिकाका १६ माविा छनौट भएका छन्।
‘महारानी’ लाई मदन पुरस्कार र ठटाललाई जगदम्बाश्री
सक्रिय राजनीतिकबाट टाढा रहेर लेखन क्षेत्रमा सक्रिय रहनुभएका बानियाँद्वारा लिखित ऐतिहासिक विषयमा आधरित उपन्यास ‘महारानी’ पर्वत राज्यको विषयमा लेखिएको छ।
यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने
कानुनी व्यवस्थाअनुसार चैत मसान्तसम्म पठनपाठन सक्ने गरी पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ल्याइएको हो
कोभिड -१९ र ब्यवहारिक शिक्षा -ऋषिराम सापकाेटा
शिक्षा निरन्तरण चलिरहने प्रक्रिया भएकोले समय परिस्थिति अनुसार शिक्षा लिने र दिने प्रक्रियामा पनि परिवर्तन गर्न जरुरि छ
वर्तमान परिवेशमा शिक्षकनै विद्यार्थीसम्म पुग्नुको विकल्प छैन : शिक्षामन्त्री
विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षामा वैकल्पिक पद्धतिबाट पठनपाठनको शुरुआत गरिसकिएको छ






