पीएचडी छोडेर केराखेतीमा जमेका लक्षिराम आचार्य
आठ वर्षअघि केराखेती सुरु गरेका उनको लगानी अहिले झन्डै एक करोड रुपैयाँ पुगिसकेको छ। गोदावरी नगरपालिका वडा– ६ र ७ मा गरी १५ बिघामा केराखेती गरिरहेका आचार्यले आम्दानी बढ्दै गएपछि थप सात बिघा जमिन लिजमा लिएका छन्।
मास्क र सामाजिक दूरी बिना नै पठनपाठन सुरु
कक्षाकोठा र शिक्षक अभावमा एउटै कोठामा ठूलो संख्यामा विद्यार्थी राखेर पढाउँदा कोरोना संक्रमण बढ्ने जोखिम बढिरहेको छ ।
यस्ताे छ नयाँ परराष्ट्र नीति (पूर्ण पाठसहित)
नयाँ नीतिमा विशेष गरी नेपालका छिमेकी र नजिकको क्षेत्रमा ठूला भूराजनीतिक, सामरिक, अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक सम्बन्धमा आउन सक्ने अनपेक्षित परिवर्तनहरु जोखिमको रुपमा रहन सक्ने उल्लेख गरिएको छ ।
नेपालले भारतसहित सबै अन्तर्राष्ट्रिय उडान खुला गर्यो
नेपालले ०७६ चैत ९ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो
जोखिम कम भएका ठाउँमा विद्यालय सञ्चालन, मापदण्ड पालना गर्नुपर्ने
विद्यालय खोल्दा पर्याप्त मात्रामा पानी, हात धुने ठाउँ, साबुन र अरु सरसफाइका सामग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ ।
विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव – मोहनविक्रम सिंह
साहित्य सामाजिक व्यवस्था, राज्यसत्ता, वर्गीय शक्ति, विजय–पराजय, क्रान्ति, युद्ध, परिवर्तन, न्याय, समानता, प्रेम, यौन, व्यवहार, परम्परा, आशा, विश्वास आदि पक्षलाई आधार बनाएर विचरित हुन्छ
‘अग्रगामी कङ्गो’ बन्ने कि ‘प्रतिगामी बेलायत’ ?-देवप्रकाश त्रिपाठी
जनतालाई अधिकारसम्पन्न बनाउने र स्थानीय स्तरमै सेवा र सुविधा पुऱ्याउने साधनका रूपमा सङ्घीयताको परिभाषा दिने गरिएको छ, जुन शतप्रतिशत गलत हो । जनतालाई सेवा र सुविधा उपलब्ध गराउँदै अधिकारसम्पन्न गराउने कार्य विकेन्द्रिकरणमा मात्र सम्भव हुन्छ ।
नेपाली संस्कृत-शब्दकोशः सार्वजनिक
यो एप्सको आधारभूमि नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित पं. फणीन्द्रप्रसाद पाण्डेयद्वारा सङ्कलित बृहत् संस्कृत-नेपाली शब्दकोश एवं विद्वच्छिरोमणि पं. कुलचन्द्र गौतमको संस्कृत-नेपाली शब्दकोश हो
कांग्रेस, कम्युनिष्ट र डा केसीको अभियान – डा.जीवन क्षेत्री
मैले त्योबेला भनेका मुख्य दुई कुरा थिएः एक, अहिलेको नेकपामा जो शीर्ष तहमा छन्, तिनको डिएनएमा हिंसा छ, त्यसैले तिनलाई थप एउटा सत्याग्रहीको ज्यानको माया छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको झापा काण्डमा भएको रक्तपातदेखि प्रचण्डको १७ हजार मानिस मार्ने सशस्त्र युद्धसम्म
विद्यालय तहका ५० लाख विद्यार्थीलाई सिम दिइने
यस्तो अवस्थामा विद्यार्थीको चालु शैक्षिक सत्र खेर जान नदिन सरकारले आकस्मिक शैक्षिक कार्ययोजना २०७७ कार्यान्वयनमा ल्याएको छ






