स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
पठनपाठनलाई नियमित गर्न अनलाइनबाट गर्नुपर्छ’, मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले नागरिक न्यूजसँग भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नै पर्छ।’
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : पुँजीवादी महिलावादकाे कारण वर्ग सङ्घर्षको प्रश्न छायाँमा
श्रमिक वर्ग शक्तिशाली नभएको सामाजिक र आर्थिक व्यवस्थाभित्र महिलाको मुक्ति सम्भव छैन अथवा महिला शक्तिशाली नभएको सामाजिक र आर्थिक व्यवस्थाभित्र श्रमिक मुक्ति हुन सम्भव छैन भन्ने विचार बोकेका मजदुर सङ्गठन र श्रमिक पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरेका छन्
सैनिक नियमावली संशोधन : १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
पिउठ, अमलदार र हुद्दा १७, जमदार १८ तथा सुवेदार र प्रमुख सुवेदारले १९ वर्षमा स्वेच्छिक अवकासमा जान सक्ने नियमावलीले व्यवस्था गरेको छ
सिनेटरदेखि राष्ट्रपतिसम्म जो बाइडेनको यात्रा
सानोमा दुर्घटनाबाट बाँचेका जेठा छोरा बोउ बाइडेनको २०१५ मा ब्रेन क्यान्सरका कारण निधन भयो । उनी बाबुकै पाइला पछ्याएर राजनीतिमा सक्रिय थिए
माओ त्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौँ ! – सी चिनफिङ
माओ त्सेतुङले एकपटक भन्नुभएको थियो, “तथ्य भनेको वस्तुगतरूपमा रहेका सबै चिजहरू हुन् । ‘सत्य’ भनेको तिनीहरूको आन्तरिक सम्बन्ध हो त्यसको तात्पर्य तिनीहरूलाई सञ्चालन गर्ने नीतिहरू हुन्, र ‘खोज’ भन्नाले त्यसको अध्ययन गर्नु हो
कक्षा ११ काे पाठ्यक्रम विवाद : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै
रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो। त्यसपछि पनि चारपटक तोकिँदासमेत फैसला हुनसकेको छैन
महाकाली मिचेर बाँध बाँध्दै भारत
भारतले काम गरिरहेको छ भन्ने कुरा मैले नेपाल सरकारलाई पनि जानकारी गराइसकेको छु। बाँकी अब परराष्ट्र मन्त्रालयको पत्र कुरिरहेका छौं।
सन् २०२० लाई फर्केर हेर्दा …..
सन् २०२० मा संसार नै कोरोना भाइरसको चपेटामा पर्यो । लाखौं मानिसले ज्यान गुमाए, धेरै मानिसहरु अझै पनि भाइरस सङ्क्रमणविरुद्ध संघर्ष गरिरहेका छन्
सरकारी संस्थानको दुरवस्था – कृष्णहरि बास्कोटा
नेपाल जडिबुटीमा निकै सम्पन्न छ । तर, हाम्रो जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको नाम अग्रपंक्तिमा आएको सुनिदैन
सरकारको पहिलो जलस्रोत नीति सार्वजनिक
जलस्रोत नीतिले देशमा उपलब्ध जलस्रोतको संरक्षण, सम्बर्द्धन र बहुउपयोगी विकास एवम् दिगो उपयोग गरी आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि योगदान पुर्याउने लक्ष्य लिएको छ






