लोकसेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्चको परमादेश
लोकसेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतले लोकसेवा आयोगका नाममा परमादेश जारी गरेको छ
त्रिविमा करार प्राध्यापक र श्रेणीविहीन कर्मचारी स्थायी हुने बाटाे खुला
त्रिवि नियममा सेवा आयोगले खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक कर्मचारी लिने व्यवस्था छ । तर करार र आंशिक प्राध्यापकको दबाबमा सेवा आयोगले खुला प्रतिस्पर्धाको विज्ञापनसमेत रोकेर राखेको छ
यी हुन् विश्वका ७ ठूला सेयर बजार, सर्वाधिक रिटर्न दिनेमा भारत अगाडि
नेपालको सेयर बजारमा पनि कोभिड महामारीबीच निकै उछाल आएको छ। यद्यपि पछिल्लो केही सातादेखि भने नेपालको सेयर बजारमा लगातार गिरावट आइरहेको छ।
लेनिनको जीवन दर्शनबारे एक संक्षिप्त चर्चा –नारायण योगी
ब्लादिमीर इलियच लेनिनले माक्र्सवादी विचार जो केवल विचारमा सिमित थियो, जसलाई बुझेर उनले रुसको सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गरेर शसक्त संगठन निर्माण गरी त्यहाँ समाजवादी क्रान्ति संपन्न गरे
जिन्दगीका आवश्यकता र विरोधाभाषहरू – बबिता बस्नेत
मानिसको जीवनमा एउटा गजबको कुरा के छ भने अरुले आफ्नोबारेमा के सोच्छ, के गर्छ, के भन्छ भन्ने हामीलाई थाहा हुँदैन तर आफू के सोच्छु, के गर्छु, के बोल्छु भन्ने कुरा पूर्ण रूपमा आफूमा निहीत छ
मसालको इतिहासमा रोल्पाको लिवाङ काण्ड ...
त्यहाँ एक हप्ता सम्मका लागि लिवाङ बजारमा सभा, जुलुस ,प्रदर्शन गर्न नपाइने भनेर निषेधाज्ञा जारी गरेको थियो। अर्को दिन १२ गते दिउसोतिर लिवाङको टुडिखेलमा केसी उभिएर कार्यक्रम गर्न खोज्दा बित्तिकै प्रहरीले पकृएर लग्यो
साङ्गठनिक अनुशासन (संक्षिप्त नोट ) – रामबहादुर बुढा
लेनिनले के भन्न खोजेका छन भने केन्द्रीयता भनेको साझा कार्य र अधिकार प्राप्तिको संघर्षमा सक्षम साधन हो भन्ने सबैलाई महसुस भएमा मात्र त्यो केन्द्रीयता सफल हुन्छ ,अन्यथा त्यो नोकरशाहीतन्त्र ठरिन्छ
परीक्षा स्थगितको निर्णय
यस वर्षको जेठ महिनामा संचालन हुने भनिएको एसईई र कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण स्थगित भएको छ ।
क्युवाली कम्युनिस्ट पार्टीको कार्यकर्ता नीति
क्युवाली क्रान्तिलाई सशक्त बनाउने धेरै चरणका प्रयत्न युवामा निर्भर हुने गरेका छन् । इतिहासका हरेक कालखण्डमा तत्कालीन परिस्थिति...
शिक्षण संस्था तत्काल बन्द नगर्न सरकारलाई सुझाव
छलफलका सहभागीहरु विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका सबै प्रावधानलाई कडाइका साथ लागू गरेर शिक्षण संस्था सुचारु राख्नुपर्ने पक्ष सहमत थिए।







